म्याग्दी/बेनी नगरपालिकाले बेनीबजार क्षेत्रमा पटकपटकको अनुरोध, सार्वजनिक सूचनालाई पनि अटेरी गरेका अतिक्रमित जग्गा र अव्यवस्थित रूपमा बनाइएका सडक पेटी भत्काउने कार्यलाई तीव्रता दिएको छ । वर्षांैदेखि मनपरी संरचना बनाएरका, नगरपालिकाको मापदण्ड मिचेर सडक अतिक्रमणगरी...
म्याग्दी/गतिलो ठेकेदारका परेका कारण म्याग्दीको बहुप्रतिक्षित ४० मेघावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको निर्माण कार्य कछुवा गतिमा संचालन भैरहेको छ। रघुगंगा गाउँपालिका–३ पिप्लेमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको आयोजना सुरू भएको करिब डेढ दशकमा...
म्याग्दी/ पश्चिम म्याग्दीको हिमाली क्षेत्रमा पाइने जङ्गलमा विश्वमै दुर्लभ मानिएको जङ्गली जनावर रेडपाण्डा(हाब्रे) देखिन थालेको छ ।म्याग्दीको धवलागिरी गाउँपालिका–२,लुलाङको जलजला जंगलमा रमाइरहेको अवस्थामा यूवा सुवास थापाले दृष्य लिएका छन् । लजालु स्वभाव रहेको रेडपाण्डाले...
बेनी/म्याग्दी प्रवासी नेपाली संघ(मोना)पोर्तुगलको आठौँ महाधिवेशनबाट अध्यक्षमा मंगला गाउँपालिका वडा नं ५ अर्मन किमचौरका नरप्रसाद फगामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष विकास सुबेदी, उपाध्यक्ष रमेश पुन,...
म्याग्दी/म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आएको एकमहिने ‘बर्खेनाच’ सोमबार साँझ उल्लासमय वातावरणमा समापन गरिएको छ । हिन्दू नेपाली महिलाको महानपर्व तिजमा दिनभर बेनीबजारका विभिन्न क्षेत्रमा लाखे नाच प्रदर्शनपश्चात साँझ संगमचोकमा ‘तरबार लडाइँ नृत्य’मा...
बेनी /बेनी अस्पतालमा डायलासिस सेवा थप प्रभावकारी बनाउन दुईवटा डायलाइसिस मेसिन थपिएको छ ।मृगौलाका समस्या भएका बिरामीको अत्याधिक चाप रहेको अस्पतालमा रहेको दुईवटा मेसिन तत्काल मर्मत नहुने भएपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर...