शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी अन्तिम चरणमा

म्याग्दी/म्याग्दीको सदरमुकाम बेनीमा हुने नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । म्याग्दी जेसीजको आतिथ्यतामा आगामी असोज ३, ४ र ५ गते हुने क्षेत्र ख सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको हो...

बेनी नगरका मेयर केसीले लगाए आफ्नै विद्यालयको पर्खालमा डोजर

बेनी/बेनी नगरपालिकाका मेयर सुरत केसीले बेनी नगरपालिका–७ महारानीथानस्थित माउण्ट एभरेष्ट आवासीय माविले सडक अतिक्रमण गरेर बनाएको पर्खामा डोजर लगाएका छन् । मेयर केसीको परिवारको समेत लगानी रहेको विद्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना बनाएको...

म्याग्दीमा भदौमै पाक्यो सुन्तला

म्याग्दी/म्याग्दीको मंगला गाउँपालिका–१ भर्जुलामा भदौ महिनामै सुन्तला पाकेको छ । स्थानीय बमबहादुर शेरपुञ्जाको बगैचामा जापानी प्रजातिको मेगावासे सुन्तला सुन्तला पाकेपछि बिक्रीको तयारी गरेका छन् ।सुन्तला उत्पादनका लागि उपयुक्त हावापानी भएको भर्जुलामा २५ वटा बोटमा...

कतारमा म्याग्दीको पहिचान थाली नाच पुर्‍याउने यमुना पटेल

म्याग्दी/कतारमा रहेकी म्याग्दी मालिका गाउँपालिका–३ रूमकी यमुना पटेल म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले आयोजना गर्ने विभिन्न कार्यक्रममा थाली नाच देखाउने गरेकी छन् । कतारको एक विद्यालयमा हाउस किपिङमा कार्यरत पटेलले फुर्सद र विदाको...

बेनीमा देखाइयो जोगी नाच

म्याग्दी /जिल्लाको सदरमुकाम बेनीमा लोपोन्मुख जोगी नाच देखाइएको छ । नेपाल भाषा मंकाःखलले आयोजना गर्ने बर्खेनाच अन्तरगत शुक्रबार तीनसय बर्ष पुरानो जोगी नाच देखाइएको हो । मानब बस्तीको विस्तार संगै बेनीबजारको मौलिक कला र...

म्याग्दीको तिप्ल्याङ्ग-कालीगण्डकी जलविधुत आयोजनाको भयो विधुत खरिद विक्री सम्झौता

पोखरा / आइएमई समूहद्वारा प्रवद्र्धित तिप्ल्याङ्ग-कालीगण्डकी जलविद्युत आयोजनाको मंगलवार विद्युत् खरिद विक्री सम्झौता भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग र  तिप्ल्याङ्ग-कालीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल विद्युत् प्राधिकरणमा आयोजित...

अल्लोले चिनिएकी महिला उद्यमी नेकसरा

म्याग्दी बेनीको मंगला आमा समुहको भवनमा अल्लोको धागोबाट सल बुन्दै गरेकी नेकसरा पुन जिल्लाकै एक सफल महिला उद्यमीका हुन् । बेनपा–२ हाँडेभिरमा रहेको साझा सुविधा भवनलाई बधशालाले विस्थापित गरेपछि घर बाहेक अन्य उद्यमीसँगै आमा...

अत्यावश्यक बाहेक बेनी-जोमसोममा यात्रा नगर्न म्याग्दी प्रशासनको आग्रह

म्याग्दी / निरन्त्तरको झरीले बेनी-जोमसोम सडकको विभिन्न खण्डमा पहिरो झरेको र अवरुद्ध रहेकोले ‘अत्यावश्यक’ काममाबाहेक यात्रामा ननिस्कन म्याग्दी प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले शुक्रबार विज्ञप्ति प्रकाशित गरी यात्रु तथा यातायात...

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय गन्तव्यलाई बनायो राजश्वको मुल स्रोत

म्याग्दी/ म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आफ्नो राजश्वको मुख्य स्रोत पर्यटकीय गन्तव्यस्थललाई बनाएको छ । पालिकाले रातोपानी, भुरुङ्ग र पाउद्वारमा रहेका प्राकृतिक तातोपानीका पोखरीहरु, पदमार्ग तथा प्रख्यात दृष्यस्थल पुनहिल, महरेडाँडा र खोप्रा लेकलाई राजश्वको मुख्य स्रोत...

मोना अन्तराष्ट्रियको अध्यक्षमा जापानबाट ददीवलको उम्मेदवारी

बेनी /विश्वभर रहेका म्याग्दीबासीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्तर्राष्ट्रिय कार्यकारी समितिको आगामी असोज २६–२८ (अक्टोवर १३–१५)सम्म म्याग्दी सदरमुकाम बेनीमा आयोजना हुने पाँचौं महाधिवेशनमा बरिष्ठ उपाध्यक्ष ददीवल खड्काले अध्यक्ष पदमा उम्मेदवारी दिने...

-->