बेनी /सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) नेपाल गण्डकी प्रदेश समितिको कुलपतिमा म्याग्दीका बालकृष्ण सुवेदी चयन भएका छन् । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर परिसरमा भएको प्रदेशको दोस्रो अधिवेशनबाट सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो...
म्याग्दी / म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडकखण्डअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिकाको...
बेनी/म्याग्दी हेभी इक्युपमेन्ट अपरेटर संघको दोस्रो अधिवेशनबाट देबेन्द्र चोखालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सदरमुकाम बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्ष देबबहादुर खड्का, सचिव बालकृष्ण खत्री, सहसचिव नगेन्द्र बरुवाल, कोषाध्यक्ष सागर बानियाँ...