शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कक्षाकोठाबाट निस्केर रोपाईं सिक्न खेतमा पसे विद्यार्थी

म्याग्दी/ असार १५ । २० औं राष्ट्रिय धान दिवस । सधैं कक्षाकोठामा बसेर ‘हाम्रो देश नेपाल कृषि प्रधान देश हो’ भनी पढेका म्याग्दीको मालिका गाउँपालिका ६ दरवाङस्थित के.वि एकेडेमीका विद्यार्थीहरूले आज किसानको खेतमा नै...

म्याग्दीको अन्नपूर्णको बजेट साढे ५३ करोड

म्याग्दी/ म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि साढे ५३ करोडको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबार शुरु भएको सत्रौ गाउँसभामा उपाध्यक्ष दिवा तिलिजा पुनले ५३ करोड ५४ लाख...

कछुवाको गतिमा धवलागिरिको प्रशासकीय भवन

म्याग्दी/ पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकाको निर्माणाधीने काम सुस्त गतिमा भइरहेको छ ।घट्टेखोलामा निर्माणाधीन भइरहेको भवनमा संघीय सरकारबाट आउनुपर्ने बजेट समयमै नआउँदा अलपत्रजस्तै परेको छ । संघीय सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत बजेट साझेदारीमा...

मालिका गाउँपालिकाको निती तथा कार्यक्रम : दिर्घरोगीलाई निशुल्क उपचार

म्याग्दी/ पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ । मंगलबार गाउँपालिकाको सभाहल छयारछयारेमा आयोजित गाउँपालिकाको १३ औं गाउँसभाको अधिवेशनमा गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले स्थानीय...

प्रभात बसेललाई साढे दुई लाख धरौटीमा रिहा गर्न आदेश

म्याग्दी/ जवरजस्ती करणी, अपहरण र शरिर बन्धक सम्बन्धी आरोपमा थुनामा रहेका मोटरसाइकल राईडर प्रभात बसेललाई धरौटीमा रिहा गर्न जिल्ला अदालत म्याग्दीले आदेश दिएको छ । बिहिबारको धुनछेक बहसपछि बसेललाई अपहरण र शरिर बन्धक सम्बन्धी...

दीर्घरोगीको घरमै जनप्रतिनिधि

बेनी /म्याग्दीको धवलागिरी गाउँपालिकाले दीर्घरोगीको घर–घरमा अध्यक्ष कार्यक्रम संचालन गरेको छ । दीर्घरोगीहरुको अवस्था पहिचान र उनीहरुको औषधि उपचारमा सघाउने उद्देश्यले कार्यक्रममा सञ्चालन गरिएको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले दीर्घरोगीहरुलाई घरदैलोमै पुगेर औषधी...

प्रभातको अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी

बेनी/ जिल्ला प्रहरी म्याग्दीले बागलुङका भल्गर र मोटरसाइकल राइडर प्रभात बसेलमाथिको अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा बु्झाउने अन्तिम तयारी गरेको छ । जवरजस्ती करणी, अपहरण र शरीर बन्धक सम्बन्धी मुद्दामा २४ दिनदेखि हिरातमा रहेका...

गण्डकी प्रदेशस्तरिय परम्परागत ठेलो प्रतियोगितामा पर्वतको कब्जा

म्याग्दी, बेनी / गण्डकी प्रदेशस्तरिय परम्परागत ठेलो प्रतियोगितामा पर्वत जिल्लाले कब्जा जमाएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार म्याग्दीको बेनीमा सम्पन्न प्रतियोगितामा पर्वतले क्लिन स्विप गर्दै कब्जा जमाएको हो । पर्वतले पहिलो, दोश्रो र...

छोटो र सहज गन्तब्य बनेपछि अन्नपूर्ण आधार शिविरमा घुम्न जाने बढे

म्याग्दी/ उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थ्ति अन्नपूर्ण प्रथम हिमाल (८०९१ मि.)को आधार शिविरको मार्ग छोटिएपछि घुम्न जाने आन्तरिक पर्यटक बढ्न थालेका छन् । नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म...

म्याग्दीको दरवाङ : स्याउले छाप्रा र टहराबाट घना बजारमा परिणत

म्याग्दी/अगाडी उर्लेर बग्ने म्याग्दी नदी । वरीपरी डरलाग्दा पहाड । तिनै पहाडहरुको फेदमा स्याउला र टिनले छाएका छाप्रा । थोरैमात्र ढुङ्गेघर । पातलो वस्तीमा सानो बजार । तर,व्यापारीहरुलाई भने एक छिन पनि हात खाली...

-->