शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मुदीमा जन्मदर्ता अभियान

बेनी/ जन्मदर्ता गराउन म्याग्दीको धवलागिरी गाउँपालिकामा अभियान सुरु गरिएको छ । विद्यालय उमेर समुहका बालबालिकाको समेत जन्मदर्ता नगर्ने भेटिएपछि घरघरमा गइ तथ्याङ्क सङ्कलन गर्न सो अभियान थालिएको हो ।धवलागिरि गाँउपालिका, वडा नं ४ मुदीको...

अन्नपूर्ण आधार क्षेत्रमा दौड प्रतियोगिता

म्याग्दी/म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दौड प्रतियोगिताको आयोजना गरिएको छ ।पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धनको अभियान अन्तरगत समद्री सतहदेखि ४१ सय ९० मिटर उचाइमा आयोजित प्रतियोगितामा...

लेनदेनको किचलोमा फस्यो खाद्यले बेचेको जग्गा

बेनी /सार्वजनिक हितमा प्रयोग गर्ने भन्दै डेढ दशकअघि तत्कालीन खाद्य संस्थानले म्याग्दीको बेनी नगरपालिका–७स्थित बेनी बजारको केन्द्रमा रहेको जग्गा व्यक्तिले खरिद गरेपछि आन्दोलनमा उत्रिएका राजनीतिक दलको राजनीतिक दलको अनुचित लेनदेको अडानले जग्गाधनीले भोकचलन गर्न...

आर्थिक अभावले २२ वर्षीया रोकामगरको उपचार रोकियो,आइसियुको विरामी सर्जरीमा

पोखरा/ आर्थिक अभाव हुँदा म्याग्दीकी २२ वर्षीया ओमकुमारी रोकामगरको उपचार रोकिएको छ । वैशाख २६ गते म्याग्दीको धवलागिरी गाउँपालिका ३ पात्लेमा घाँस काट्ने क्रममा भिरबाट लड्दा गम्भिर चोट लागेको रोकामगरको आर्थिक अभाव हुँदा उपचारमानै रोकिएको...

धौलागिरी हिमालमा बेपत्ता पर्यटक मजदुरको शव ७ महिनापछि फेला पर्यो

म्याग्दी / धौलागिरी हिमालमा बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ । पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै काठमाडौँ लगिएको छ । उद्धारमा संलग्न म्याग्दी...

रोएर बाँचेकी दिलु बुजुदाको आँसु

म्याग्दी/म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङकी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक दिलु बुदुजाले बुधबार सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा तरक्क आँसु झारिन । राजनीतिक तथा सामाजिक कार्यमा मात्रै नभई आफन्त र घरपरिवारबाट समेत तातो फलामले डामेजस्तै...

निमेशको अभिभावक बन्यो सिर्जना विकास केन्द्र

म्याग्दी/ बेनी नगरपालिका-९,घतानका ६ वर्षीय निमेश खड्कालाई पोखराको सिर्जना विकास केन्द्रले जिम्मा लिएको छ । आमा कर्तव्य ज्यान मुद्दामा जेलमा र बुबाको जेलमै मृत्यु भएपछि बिचल्लीमा परेका खड्कालाई केन्द्रले उच्च शिक्षासम्मको लालनपालन र शिक्षा...

बसाइँ सरे ताल सफा गर्ने चरा : नासिदै जैविक विविधता

म्याग्दी/ म्याग्दीको मालिका गाउँपालिका वडा नं १ निस्कोट गाउँको शिरानमा रहेको बराहा तालको जैविक विविधता नासहुँदै गएको छ । चराले सफा गर्ने यो तालमा पछिल्लो समय यातायातका साधनहरुको पहुँचसँगै मानिसहरुको भीडभाड बढेपछि यहाँ पाइने चराहरु...

रुप्से झरना हेर्दा चिप्लिएर बसन्त भण्डारीको मृत्यु

म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर शनिबार एक जनाको मृत्यु भएको छ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं. १ चपली बस्ने ५६ वर्षीय बसन्त भण्डारीको...

प्रेस युनियन म्याग्दीको सभापतिमा शर्मा : पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी / नेपाल प्रेस युनियन म्याग्दीको सभापतिमा राकेश शर्मा सर्वसम्मत निर्वाचित भएका छन् । युनियनको शुक्रवार (आज) बेनीमा सम्पन्न आठौँ बार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनबाट दोस्रो कार्यकालका लागि शर्मा पुनः सभापति निर्वाचित भएका...

-->