शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

यालमाया केन्द्रले गोली लागेको विद्युतको पोल फिर्ता दिने

म्याग्दी/तत्कालीन विद्रोही नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमणमा छियाछिया भएको बिजुलीको (खम्बा ) यालमाया केन्द्रले फिर्ता दिने भएको छ । पत्रकार तथा अधिकारकर्मी कनकमणि दिक्षित ललितपुर महानगरपालिकाको पाटन ढोकास्थित मदन पुस्तकालय गुठीको हाताभित्र रहेको सो...

बसाइँसराइले रित्तियो म्याग्दीको सुन्दर वाइन्दाफाँटको बस्ती

म्याग्दी / हरियाली जङ्गलको पुछारमा समथर मैदान । ढुङ्गाको छानो भएका चिटिक्कका घर । पश्चिमतर्फ हिमाल र मन्दिरको प्रतिविम्म देखिने विशाल बराहा ताल । उत्तरतर्फ फर्किँदा दन्तलहरजस्तै देखिने सेता हिमाल । छङछङ गर्दै बगेका...

बुबाको जेलमै मृत्यु, आमा जेलभित्र, छोराको बिचल्ली

म्याग्दी/म्याग्दी बेनी नगरपालिका–९, घतानका ६ वर्षीय निमेश खड्कालाई मनिषा सुवेदी खड्काले विदेशमा धन कमाउन आएको भन्दै बेला–बेलामा फोन गर्छिन् । छोरा निमेशलाई धेरै धन कमाएपछि मात्रै भेट्न आउने भन्दै फोन गर्ने उनी कर्तव्यज्यान मुद्दामा...

बेनी सामुदायिक विद्यालयमा भर्ना हुनेको लर्को

म्याग्दी/जिल्लाका अधिकांस सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून छ । नगर तथा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कमी हुँदा गाभिने वा बन्द हुने अवस्थामा पुगेका छन् । विद्यार्थीभन्दा शिक्षकको संख्या धेरै भएका विद्यालय समेत...

म्याग्दी र मुस्ताङमा वर्षासँगै हिमपात

म्याग्दी / ग्दीको गुर्जा र हिमालपारीको जिल्ला मुस्ताङमा आज (शुक्रवार) बिहानैदेखि वर्षासँगै हिमपात भएको छ । लामो समयपछि भएको वर्षा र हिमपातका कारण स्थानीय कृषक र पर्यटन व्यवसायीहरु खुसी भएका छन् भने मुक्तिनाथ दर्शनका...

म्याग्दीको घतानमा भेटियो दुर्लभ ‘किङ्ग कोब्रा’ अर्थात् राजनाग

म्याग्दी/ म्याग्दीको बेनी नगरपालिका वडा नं ९ घतानको एक घरमा दुर्लभ मानिएको ‘किङ्ग कोब्रा’ अर्थात् राजनाग भेटिएको छ । बुधबार साँझ घतानका टेकबहादुर खड्काको घरमा पिंडीमा अचानक राजजाग (किङ कोब्रा) देखिएपछि हेर्नेहरुको भीड लागेको बेनी...

म्याग्दीको स्थानीय तहमा साढे ४७ करोड बेरुजू

म्याग्दी / म्याग्दीका स्थानीय तहमा गत आर्थिक वर्ष २०७८÷७९ मा बेरुजु रकम अस्वाभाविक देखिएको छ । महालेखा परीक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनले म्याग्दीको बेनी नगरपालिकासहित पाँचवटा गाउँपालिकामा ४७ करोड ५० लाख ३६ हजार...

पहिलो दिनमै हातमा पाठ्यपुस्तक

म्याग्दी/म्याग्दीमा शैक्षिक सत्र २०८० सुरु भएको पहिलो दिनमा विद्यालयमा प्रवेश गरेका विद्यार्थीले पाठ्यपुस्तक पाएका छन् । विगतका वर्षमा भर्ना अभियानको केही समयपछि मात्रै विद्यार्थीको हातमा पुस्तक पुग्ने गरेकोमा यसपटक शैक्षिक सत्र सुरु हुनु अगावै जिल्लामा...

बेलढुंगा ः हाइकिङका लागि उत्कृष्ट गन्तव्य

म्याग्दी /चारैतिर घना जंगल । जंगलको बीचभागमा चेप्टो बेल आकृतिको विशाल चट्टान । चट्टानको शिरसम्म पुग्नका लागि ढुङ्गा विछ्याइएको २ सय ६० मिटर लामो पदमार्ग । उत्तरतर्फ चाँदीझैँ टल्कने सेता हिमाल । चैत–वैशाखमा राताम्यै फुलेका...

निर्माण सकिएको पाँच बर्षपछि म्याग्दीका सांसदले गरे झोलुङ्गे पुलको उद्घाटन

म्याग्दी / जिल्लाको रघुगङ्गा गाउँपालिका-१, स्थित वेग र बाँदुक गाउँलाई जोड्न निर्माण गरिएको झोलुङ्गे पुल निर्माण भएको पाँच वर्षपछि उद्घाटन गरिएको छ । वेग र बाँदुक दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको ३...

-->