शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बेनीबजारका १५ वटा खाद्यान्न पसलहरुको अनुगमन, सुधारै छैन

बेनी/खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा सदरमुकाम बेनीबजारमा अनुगमन भएको छ । बेनीबजारको हुलाकचोक, न्युरोड र क्याम्पसचोक क्षेत्रमा सञ्चालित खाद्यान्न तथा किराना पसलहरुमा अनुगमन गरिएको हो । दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरुमा गुणस्तरीयता...

चौतर्फी दवावपछि बेनी अस्पतालका ठेकेदार फर्किए

म्याग्दी/चौतर्फी दवावपछि बेनी अस्पतालको ५० सैया भवनको निर्माणकार्य अलपत्र पारेर सम्पर्कविहीन भएका निर्माण व्यवसायी काममा फर्किएका छन् । भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने मिति गुज्रिएपनि शक्तिशाली मानिएका ठेकेदारले काम सम्पन्न गर्न अटेर गरेपछि...

एकल पुरुषको मुख्य सहारा आँखाको दृष्टि फर्कियो

म्याग्दी/बेनी नगरपालिका–९,घतानका ६५ वर्षीय दिलबहादुर विकलाई शरीर र हात पाखुरासँगै आँखाले पनि धोका थियो । दिलबहादुरको दुईबर्ष अगाडी शरीरको महत्वपूर्ण अंग आँखाको देख्ने ढकनी बिस्तारै बन्द हुँदै गए। दुबै आँखा बन्द भएपछि उठ्ने देखी...

म्याग्दीको विकट मलम्पारमा यात्रुबाहक बस पुग्यो, चालकलाई भब्य सम्मान

बेनी /म्याग्दीको विकट मानिने धवलागिरी गाउँपालिका–५मलम्पारमा पहिलोपटक यात्रुबाहक बस पुगेको छ । धवलागिरी–६,मराङको मराङ–राम्चे, बुल हुदै मलम्पार सम्म जोडिएको सडकमा मिनी बस नै सञ्चालन हुन थालेपछि स्थानीय उत्साहित भएका छन् । यात्रु सहित पहिलो...

मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियूको प्यानलै विजयी

बेनी /पश्च्मि म्याग्दीमा रहेको मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल नै वियजी भएको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका भिममायाँ रोका नेतृत्वको प्यानल नै विजयी भएको हो...

विपन्न बिरामीलाई म्याग्दी कोरलाले निःशुल्क यातायात सुविधा

बेनी /परोपकारी संस्था ओमकुमारी शान्ति कोष र म्याग्दी कोरला यातायात प्रालिबीच सम्झौता भएको छ। कोषले सिफारिस गरेका विरामीलाई पोखरा र काठमाडौसम्म निःशुल्क यातायात सेवा उपलब्ध गराउन दुई संस्थाबीच सम्झौता गरेका हुन् । कोषको सचिवालयमा...

म्याग्दीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान वडास्तरमा केन्द्रीत

म्याग्दी/ पार्टी सङ्गठनलाई थप सुदृढ र सशक्त बनाउन नेकपा एमालेले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियान म्याग्दीमा वडास्तरमा पुगेको छ । ग्रासरुट अभियानमार्फत् एमालेलाई आउँदो निर्वाचनमा पहिलो पार्टी बनाउने संकल्पसहित एमालेले सञ्चालन गरेको अभियान वडा...

झार पलाएको बेनी अस्पतालको अलपत्र भवन

बेनी /शक्तीशाली ठेकेदारले अटेर गर्दा म्याग्दीको ५० सैयाको निर्माणधिन बेनी अस्पतालको भवन अलपत्र परेको छ । निर्माण व्यवसायी हराएको सूचनासहितको तस्विरलाई सार्वजनिक स्थानमा टाँसेर विरोध प्रदर्शन, प्रधानमन्त्रीसहित विभागीय मन्त्रीलाई ध्यानर्कषण, ठेकेदारलाई पटकपटक लिखित ताकेतालाई...

बाढी पहिरो र नदी दोहनका कारण जलचर र जैविक विविधता नाँसिदै

म्याग्दी /वर्षेनी आउने बाढी पहिरो र अनियन्त्रित रुपमा जथाभावी भैरहेको नदी दोहनका कारण म्याग्दीका म्याग्दीका नदी तथा खोलाहरुबाट जलचरप्राणी लोप हुँदै जान थालेका छन् भने जैविक विविधतामा समेत ह्रास आउँदै गैरहेको छ । प्राकृतिक र...

बुधबारदेखि बेनीमा ‘म्याग्दी कप’ सुपर लिग फुटबल प्रतियोगिता

बेनी /सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा बुधबारदेखि सुरु हुने ‘म्याग्दी कप’ सुपर लिग फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । म्याग्दी कप २०७९ ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा चैत १ गतेदेखि १० गतेसम्म...

-->