बेनी /म्याग्दीको मालिका गाउँपालिका–६,दिच्यामका १०९ वर्षीय ओमलाल निउरेले गाउँमै राष्ट्रिय परिचय पत्रको आवेदन दर्ता गरेका छन् । गाउँको भगवती आधारभूत विद्यालयमा सञ्चालन भइरहेको शिविरमा अर्का १ सय वर्षीय भक्तिवीर रोकाले परिवारका सदस्यको सहयोगमा राष्ट्रिय...
म्याग्दीमा प्रतिबन्धित औषधि (लागुऔषध) ओसार–पसार र प्रयोगमा महिल समेत संलग्न देखिएको छ । लागुऔषधविरुद्ध आक्रामक देखिएको प्रहरीले बेनी नगरपालिका–८, कालीपुलबाट बुधबार एक महिलासहित दुईजनालाई ठूलो परिमाणमा लागुऔषध सहित पक्राउ गरेको छ । रघुगंगा गाउँपालिका–७, का...
बेनी /म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा कवितालेखन प्रतियोगिता सम्पन्न भएको छ । युवा रेडक्रस सर्कलको ५९औं स्थापना दिवसको अवसरमा जनकल्याण माध्यमिक विद्यालयमा गठित युवा रेडक्रस सर्कलद्वारा कवितालेखन प्रतियोगिता आयोजना गरिएको हो...