शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

गलेश्वर मन्दिरमा शिवरात्रीमा ४ लाख ३५ हजार भेटी

म्याग्दी/म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा महाशिवरात्रीको अवसरमा ४ लाखभन्दा बढी भेटी संकलन भएको छ। शिवरात्रीको भोलीपल्ट अर्थात आइतबार विहान सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा ४ लाख ३५ हजार २७ रुपैयाँ...

मंगला गाउँपालिकामा बन्योचिटिक्कको मङ्गला इन्द्रेणी–पार्क

म्याग्दी/पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले सबै उमेर समूहका व्यक्ति रमाउन र खेल्न सक्ने पार्क निर्माण गरेको छ । व्यापारिक केन्द्रको रुपमा उदाउँदै गरेको गाउँपालिकाको केन्द्र बावियाचौर बजार नजिकै म्याग्दी नदी नजिकै आर्कषक मङ्गला इन्द्रेणी–पार्कको आइतबार...

भेटीले गलेश्वर बजारमा सडक बत्ती जडान

बेनी /महाशिवरात्रीको पूर्वसन्धामा म्याग्दीको बेनी नगरपालिका वडा नं ९ स्थित प्रसिद्ध धार्मीकस्थल गलेश्वरधाम क्षेत्रमा सडक बत्ती जडान गरिएको छ । मन्दिरमा दर्शन गर्न आएका भक्तजनले चडाएको भेटीबाट गलेश्वरको प्रवेशद्धारदेखि मोटरेबल पुलसम्म सडक बत्ती जडान...

बंगुर फार्ममा फार्ममा फक्रँदै ‘पुष्पा’

म्याग्दी/ बेनी नगरपालिका–७,मंगलाघाट बजार नजिकै रहेको एउटा बंगुर फार्म भित्र चारैतिर चर्किएको साँधुरो कोठा । केही थान जस्तापाताले भत्किएको भाग छोपिएको छ । रित्तो ग्याँसको सिलिण्डर, सानो चुल्हो छ । भाँच्चिन लागेको एउटा सुत्ने...

आइलागे जाइलाग्न तयार किशोरीहरु

म्याग्दी/समाजमा कलिला बालबालिकामाथि गिद्धे नजर लगाउने र यौनजन्य क्रियाकलापमा बाध्य बनाउने, आफ्नो चाहना पूरा गर्ने बढिरहेका छन् । सहर बजारदेखि ग्रामिण क्षेत्रसम्म बालिकाका साथै बालकहरू पनि उनीहरूको निशानामा परिरहेका छन् । फक्रिँदै गरेका कोपिलाहरुसँगै...

दूधको मुल्य प्रतिलिटर १० रुपैयाँ बढ्यो

म्याग्दी/म्याग्दीमा शुद्ध भैसीको दूधमाप्रति लिटरमा १० रुपैयाँ बढेको छ ।आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भइरहेको अवस्थामा दूधको मूल्य यथावत राख्दा किसानहरू मारमा परेको भन्दै सरोकारवाला निकायसँगको छलफलमा फागुन ३ गतेदेखि लागू हुने गरी...

बेनी नगरपालिकाले खटायो नगरप्रहरी, दज्र्यानी चिन्ह प्रदान

बेनी/ म्याग्दी जिल्लाका पहिलोपटक बेनी नगरपालिकाले नगर प्रहरी छनौट गरेको छ । नगरभित्र अति आवश्यक मानिएको जनशक्ती मानिएको नगर प्रहरी छनौट गरी दज्र्यानी चिन्ह प्रदान गरिएको हो । बेनी नगरकार्यपालिकामा बिहीबार बिहान आयोजित कार्यक्रममा नगर...

प्रेस चौतारीको २५औं स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

बेनी /‘समृद्धिका लागि सञ्चार कर्म ! प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले आइतबार २५औं स्थापना दिवस मनाएको छ । प्रेस चौतारी म्याग्दी शाखाले बेनी अस्पतालमा उपचाररत बिरामीहरुको शीघ्र...

छन्त्याल सर्वमान्य फाउण्डेशनद्धारा १ करोडको कोष स्थापना

म्याग्दी/अल्पसंख्यक छन्त्याल समुदायको उत्पत्ति,इतिहासको खोजी तथा भाषा,संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापनको सातौ वर्षमा छन्त्याल सर्वमान्य फाउण्डेशनले १ करोडको कोष स्थापना गरेको छ । नेपाल छन्त्याल संघको केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित छन्त्याल जातिका संस्थापक अध्यक्ष...

दूधको मूल्य लिटरमा २० रुपैयाँ बढाउन म्याग्दीका किसानको माग

म्याग्दी/ म्याग्दीका दुग्ध उत्पादक किसानहरूले दूधको मूल्य बढाउन माग गरेका छन् । आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भइरहेको अवस्थामा दूधको मूल्य यथावत राख्दा किसानहरू मारमा परेको भन्दै आधुनिक कृषि तथा पशुपंक्षी स्रोत केन्द्रले...

-->