म्याग्दी/ म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नामकी ८० बर्षिया गौमती पाईजाको शरीर कमजोर भएपछि विगत एकसातादेखि कालीगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्डस्नान गरिरहेकी छन् । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५पाउद्वारस्थित कुण्डमा पर्वतका रनबहादुर तिलिजाले कुण्डमा स्नान गरेपछि रोग निको...
म्याग्दी/म्याग्दीको बेनी नगरपालिका–४,सिङ्गास्थित सुर्केमेलाका दिलबहादुर खत्रीक्षत्री आजकाल माहुरी चराउन व्यस्त छन् । बेनपा–१ रत्नेचौर र छिमेकी जिल्ला बागलुङस्थित बागलुङ नगरपालिका–४,कुँडुलेमा रहेको तोरीबारीको छेउमा दिनभर चराउँछन् । माहुरी को आहारा खोज्दै हिँडेका दिलबहादुरले दिनभरीमाहुरी को...
म्याग्दी/म्याग्दीको बेनी नगरपालिकामा आइतबारेदेखि वडास्तरमा राष्ट्रिय परिचयपत्र दर्ता सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बेनी नगरपालिकाबाट अभियान सुरु भएको मेयर सुरत केसीले बताए । नगरपालिकाको...
म्याग्दी/ ‘माछापुच्छ्रे गिरी शिखरको पारमा मुक्तिक्षेत्र बल्छन् बत्ती झलमल जहाँ भुलभुले मुलभित्र तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्यधाम काली गंगा भनन कसरी कुँद्छ्रयौ शालिग्राम ?’ राष्ट्रकवि माधवप्रसाद घिमिरेले कालीगण्डकीलाई शालिग्राम कसरी कुद्छ्यौ ? भनि प्रश्न गरि लेखेको यो कवितांशमा...
म्याग्दी / गण्डकी प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जाली (सुविन)लाई गृहजिल्ला म्याग्दीमा स्वागत तथा सम्मान गरिएको छ । नेकपा (माओवादी केन्द्र) म्याग्दीले नव नियुक्त मन्त्री जुग्जालीको स्वागत एवम् सम्मानमा शुक्रबार आयोजना गरेको...
म्याग्दी / कालीगण्डकी नदीबाट निकालिएका दुईवटा शिला विहीबार रुद्रभिशेकसहित विशेष पुजाआजा गरी गलेश्वरधामबाट अयोध्याका लागि विदाइ गरिएको छ । सो शिला हिन्दूहरुको पवित्र धार्मिक स्थल भारतको अयोध्यामा निर्माणाधिन श्रीरामजन्मभूमि मन्दिरमा भगवान रामको मुख्य मुर्ति...
म्याग्दी / भारतको अयोध्यामा निर्माणाधिन श्रीरामजन्मभूमि मन्दिरमा राखिने भगवान श्रीरामको मुर्ति बनाउनका लागि छनोट गरिएको शिला बुधवार (आज) कालीगण्डकीबाट निकालिएको छ । शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीको शिलाबाट हिन्दुहरूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा...
म्याग्दी/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बढ्दो आयात कम गर्न आफ्नै ठाउँ अनुकुलको उत्पादन बढाउनुपर्ने बताएका छन् । गाउँघरको जग्गा बाँझो छोडेर नेपालमा उत्पादन हुने कृषि उत्पादनको समेत आयात गर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउँदै अव...