म्याग्दी/म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङको बेंसीमा कृषिउपज भण्डारण गर्न े चिस्यान केन्द्र सञ्चालन गरिएको छ । किसानको सुविधाका लागि सुन्तला जोन कार्यक्रमसँगको साझेदारीमा स्थानीय प्रेमबहादुर गुरुङले चिस्यान केन्द्र सञ्चालन गरेपछि यस वर्ष उत्पादन भएको सुन्तलाले राम्रो...
म्याग्दी/म्याग्दीका युवा सुजन बरुवालको नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । सन् २०२३ का लागी हुन लागेको निर्वाचनमा म्याग्दीबाट बरुवालले राष्ट्रिय राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । सन् २०२१ मा नेपाल जेसीजको...
म्याग्दी/ परोपराकी संस्थाको रुपमा चिनिएको ओमकुमारी शान्ति कोषको अध्यक्षमा हरिकृष्णा गौतम सर्वसम्मत निर्वाचित भएका छन् । कोषको आठौं साधारण सभा तथा चौथो अधिवेशनबाट परोपकारी पत्रकारितामा सक्रिय ढोरपाटन दैनिक म्याग्दीका संवाददातागौतमको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत...
बेनी /बेनी नगरपालिका–७स्थित बेनी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले धवलागिरी माविको सुस्त श्रवण स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेको छ । सहकारीको २२ औँ स्थपना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत बेनी नगरपालिका...
बेनी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारमा बालविवाह न्यूनीकरण तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नारासहित यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने...
म्याग्दी/ म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित वाम लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्विर) ले जिल्लामा रोकिएका विकास र निर्माणका योजनाहरुलाई ६ महिनाभित्र सुचारु गराउने बताएका छन् । बेनीमा आयोजित विजय सभालाई...