शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

४ महिनापछि खुल्यो भकिम्ली सडक

बेनी /गत जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिराका कारण अवरुद्ध बेनी–भकिम्ली सडक चार महिनापछि सिधा सञ्चालनमा आएको छ । सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौडा–डाँडाखानी हुँदै भकिम्ली जोड्ने सडकखण्डअन्तर्गत हलेगौडा, कल्लेरी...

धौनिढोका अभियान्त केसी साइकल यात्रामा पुगे म्याग्दी

बागलुङ, ८ असोज – पर्यटन अभियन्ता सगरमाथा आरोही कृष्ण केसीले बिहीबार पोखराबाट सुरु गरेको धौलागिरी निलगिरी कालीगण्डकी (धौनिढोका) साहसिक साईकल अभियान कास्की, पर्वत, बागलुङ हुँदै आज म्याग्दी पुगेको छ । केसीले असोज ११ गते...

कलिला गलामा मृत्युको पासो

म्याग्दी/ पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ लामखोराकी ९ बर्षिया बालिका घरभित्र आफ्नै सलले घाँटीमा पासो लगाएर आत्महत्या गरिन् । मंगला गाउँपालिका–५ सिर्कुममा १३ बर्षिय बालकले गोठको भुईतलामा गएर आत्महत्याको बाटो रोजे । कपीकलम, झोला लिएर विद्यालय...

‘सर्च एन्ड डिस्ट्रोय’ले घटे डेंगुका बिरामी

म्याग्दी/दुई बर्ष अगाडी म्याग्दीमा सरुवा रोग डेंगु संक्रमणको ग्राफ भयावह थियो। डेंगुका शंकास्पद बिरामीको बेनी अस्पतालको बहिरंग कक्ष (ओपीडी),इमरजेन्सीका साथै ग्रामिण क्षेत्रका स्वास्थ्यचौकीमा लाइन हुन्थ्यो । सहर बजारदेखि दुर्गम बस्तीसम्म संक्रमतिको संख्या नाटकीय रूपमा...

म्याग्दीमा ८६ हजार बढी मतदाता, ६ केन्द्र थपियो

बेनी/ आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा म्याग्दीमा ८६ हजारभन्दा बढी मतदाताले भोट हाल्ने भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार मंसिर चार गते सम्पन्न हुने निर्वाचनमा म्याग्दीमा कुल ८६ हजार १२० जना मतदात कायम...

म्याग्दीमा एकवर्षमा ३१ जनाबाट आत्महत्या

बेनी/ म्याग्दीमा एकवर्षमा ३१ जनाले आत्महत्याको बाटो रोजेका छन् । पारिवारिक, गरिवी लगायत विभिन्न सामाजिक कारणलाई आत्महत्याको निमर्म बाटो रोज्ने गरिएको भएपनि न्यूनिकरणका अभियान प्रभावकारी हुन सकेको छैन । जिल्ला प्रहरी कार्र्यालयको तथ्याङ्कमा आर्थिक...

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी/ बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ। बेनीदेखि मुस्ताङको घाँसासम्मका चार ठाउँमा गएराति पहिरो खसेर सडक अवरुद्ध भएको हो । बेनी नगरपालिकाको जलेश्वर, रघुगंगा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिरमा पहिरो...

कालिगण्डकी अवैध उत्खनन् गरिएको नदीजन्य बस्तुको लिलामी गरिने

म्याग्दी/ पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदीबाट अवैध उत्खनन् गरिएको नदीजन्य बस्तुको जफत गरी लिलामबिक्रीको प्रक्रियाका लागि अनुगमन गरेको छ । ठेक्का नलागेको ठाउँमा रातको समयमा उपकरण प्रयोग गरी निकालिएको नदीजन्य बस्तुको आवश्यक प्रक्रिया पूरा...

द्वन्द्वकालीन पीडाको कथा बोकेर यात्रामा

म्याग्दी/सशस्त्र द्वन्द्वकालमा घाइते भएका म्याग्दीका सुरेन्द्र खत्री र कृष्णलाल श्रेष्ठ युद्धमा दुबै पक्षबाट भोगेको पीडाको कथा बोकेर कर्णाली र सुदूरपश्चिमको यात्रामा छन् । बेनी नगरपालिका–८,पिपलचोकका खत्री २०६० चैत ७ र ८ गते बेनी आक्रमणमा आफूले...

कार्य सम्पादनमा बेनी सामुदायिक १२ औं स्थानमा

म्याग्दी/ शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशका चार हजारभन्दा बढी विद्यालयको कार्यसम्पादन परीक्षण गर्दा म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले १२ औं स्थानमा परेको छ । बेनी नगरपालिका–७ सदरमुकाम बेनी बजारमा अवस्थित विद्यालयले ८७.८१ अंक प्राप्त गरेको...

-->