शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

‘कपडा बैंक’लाई जेसिजको सहयोग

बेनी/म्याग्दी जेसिजले बेनी नगरपालिका–७ ले स्थापना गरेको ‘कपडा बैंक’लाई सहयोग गरेको छ । जेसिजका शाखा अध्यक्ष सन्दीप खत्रीको नेतृत्वको टोलीले वडा अध्यक्ष रमेशुकमार श्रेष्ठलाई आइतबार एक सय थानभन्दा बढी कपडा उपलब्ध गराएको हो । जेसिजका...

ब्याडमिन्टन संघ म्याग्दीको अध्यक्षमा कार्की चयन

म्याग्दी/ब्याडमिन्टन संघ म्याग्दीको २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न भएको अधिवेशनबाट हिमालय कार्कीको अध्यक्षतामा चयन भएको समितिमा प्रथम उपाध्यक्षमा कुलदिप जुग्जाली, द्धितिय उपाध्यक्ष राज जुग्जाली, सचिव बिक्रम सुबेदी, सह–सचिव भरत...

विद्यार्थीलाई कानुनी ज्ञान दिँदै प्रहरी

बेनी /जिल्ला प्रहरी कार्यालय म्याग्दीले स्कुले बालबालिकालाई कानुनी ज्ञान र अपराध न्यूनिकरणको अभियानमा जोड्ने अभियान सुरू गरेको छ । समुदायमा हुने हरेक अपराधिक गतिविधिको न्यूनिकरण, कानुनी सजाय र सूचनाका बारेमा विद्यालयमै पुगेर प्रहरीले विद्यार्थीलाई...

बेनी अस्पतालको ठेकदार हराएको सूचना !

म्याग्दी/ बेनी अस्पतालको ५० शैया क्षमताको भवन अलपत्र पारेर निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह हराएको भन्दै नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय यूवा संघले सूचन विद्युतको पोल र भित्तामा टाँसेर विरोध...

बन्दुकभन्दा ‘सहनाइ’ बाटै सन्तुष्ट छन् दीपेन्द्र

तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र युद्धमा कलिलै उमेरमा होमिएका बेनी नगरपालिका–२, ज्यामरुककोटका दीपेन्द्र परियाको साथका हातहतियार हुन्थ्यो । सामान्य बम, ग्रिनेड, पेस्तोल, थ्री नट थ्री र एसएलआरका लगायतका हतियारसँग खेल्दै उनले आधा दशक बिताए...

ज्येष्ठ नागरिकलाई सेवा दिन बेनी नगरपालिकाका स्वास्थ्यकर्मी घर घरमै

बेनी, म्याग्दी – जिल्लाको बेनी नगरपालिकाले ७० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकको घर घरमा स्वास्थ्यकर्मी पुराएर सेवा दिन थालेको छ । पालिका मातहतका स्वास्थ्यकर्मी हरेक महिना एक दिन आफ्नो सेवा क्षेत्रका सवै ज्येष्ठ नागरिकको घरमा...

तीन महिनादेखि भकिम्ली जोड्ने सडक अवरुद्ध

म्याग्दी/म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली जोड्ने मुख्य सडक करिब तीन महिनादेखि अवरुद्ध भएको छ । सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौडा–डाडाखानीहुँदै भकिम्ली जोड्ने सडकखण्डअन्तर्गत हलेगौडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारी भन्ने स्थानमा पहिरोले सडक बगाएपछि सिङ्गो भकिम्लीका बासिन्दा आवतजावत...

विदेशबाट फर्केका बानियाँ दम्पति नै बंगुरपालनमा

म्याग्दी/म्याग्दीको बेनी नगरपालिका–५,बगुवाखोलाका सुनिल बानियाँ बिहानै बंगुरको खोरमा पुग्छन् । रोजगार अनुमति प्रणालीमार्फत् दक्षिण कोरियामा पाँच वर्षभन्दा बढी बंगुर फार्ममा काम गरेर फर्किएका बानियाँले आफ्नै लगानीमा बंगुरपालन गरेका छन् । करिब एकवर्ष अगाडीबाट फार्म...

निम्सदाइको दुर्लभ किर्तीमानी

२०७६ सालमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर (संसारकै दसौं अग्लो अन्नपूर्ण)मा आरोहण गरेका निर्मल पूर्जाले दोस्रो आरोहण पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा पर्ने सातौं अग्लो धौलागिरि हिमालको (८१६७ मि) सफल आरोहण...

‘शव’की साथी सपना !

‘अपरिचित लासमा दागबत्ती दिँदा मृत आत्माले शान्ति पाउँछ । मरेर जानेको आत्माले शान्ति पाए मलाई पुग्छ ।’ दैनिकजसो काठमाडौंको पशुपति आर्यघाट आसपासमा हुन्छिन्, म्याग्दीकी सपना रोकामगर । काठमाडौंका विभिन्न स्थानमा बेवारिसे अवस्थामा भेटिएका शवको आफन्त...

-->