शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

साउनको दोस्रो सोमबार गलेश्वरमा ३ लाख १८ हजार भेटी संकलन

बेनी / म्याग्दीको बेनी नगरपालिका–९मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा दोस्रो सोमबारमा भक्तजनबाट चढाइएको भेटी सार्वजनिक गरिएको छ । मंगलबार विहान सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो । सोमबार साँझसम्म...

घण्टाकर्णको विसर्जनसँगै बेनीमा सुरु भयो बर्खेनाच

बेनी /म्याग्दी सदरमुकाम बेनीमा बर्खेनाच सुरु भएको छ । नेपाल भाषा मंकाः खलको आयोजनामा प्राचीन समयमा समाजमा खलपात्रको रुपमा चिनिएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि कालीगण्डकीमा विसर्जन गरेसँगैएक महिने बर्खे नाच सुरु भएको हो ।...

जेमका १०० घरमा सोलार जडान

म्याग्दी/भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित मालिका गाउँपालिका वडा नम्बर २ जेमका एक सय घरमा सोलार जडान गरिएको छ । गण्डकी प्रदेश सरकारको ‘उज्यालो प्रदेश कार्यक्रम’अन्तर्गत खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले ५० वाट...

गलेश्वरमा भोलीपल्टै सार्वजनिक गरिन्छ भेटी

म्याग्दी/ म्याग्दीको बेनी नगरपालिका९मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा पहिलो सोमबारमा भक्तजनबाट चढाइएको भेटी सार्वजनिक गरिएको छ ।मंगलबार बिहान सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो । सोमबार साँझसम्म भक्तजनले मन्दिरमा...

विद्यार्थीलाई नेपाली सेनाको सैन्य तालिम

बेनी / म्याग्दीको न्यू वेष्ट प्वाइन्ट आवासीय माविका विद्यार्थीलाई नेपाली सेनाले राष्ट्रिय सेवा दलको तालिम दिन सुरु गरेको छ । राष्ट्रिय सेवा दलद्वारा सञ्चालित जुनियर डिभिजन ४८ औँ व्याज क्याडेटमा छनौट भएको विद्यालयमा आइतबारदेखि...

म्याग्दीमा असार महिनामै ७० करोड खर्च

बेनी/ म्याग्दीमा गत आर्थिक वर्ष २०७८/७९ को अन्तिम महिना असारमा झण्डै ७० करोड खर्च भएको छ । पूँजीगत शीर्षकको बजेटको ठूलो मात्रा असार महिनामा खर्च गर्ने प्रवृतिमा अझै सुधार आउन सकेको छैन् ।गत आवमा...

म्याग्दीको अन्नपूर्णले दियो वडामै पुगेर भत्ता

बेनी/ म्याग्दीका बैंक तथा वित्तिय संस्थाले सम्झौता विपरित बैंकको शाखाबाटै भत्ता वितरण गरिरहेको अवस्थामा गरिमा विकास बैंकले सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने गरेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शाखा रहेको बैंकले...

म्याग्दीका मगर जनप्रतिनिधिलाई सम्मान

बेनी/ म्याग्दीको स्थानीय तहमा निर्वाचित मगर जनप्रतिनिधिलाई सम्मान गरिएको छ । मगर संघ म्याग्दीले स्थानीय तहमा म्याग्दी जिल्लामा निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख ६ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष सहित वडा सदस्यलाई...

म्याग्दीका स्थानीयतहमा ५ करोडभन्दा बढी बेरुजु

बेनी/ म्याग्दीमा बेरुजुको ग्राफ घट्दो क्रममा रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमाम्याग्दीका स्थानीयतहमा ५ करोड ४ लाख ३५ हजार रुपैयाँ बेरुजु देखिएको छ। महालेखा परीक्षककार्यालयले सार्वजनिक गरेको ५९ औँवार्षिक प्रतिवेदनअनुसार आर्थिक...

एक बर्षमा १९ किलोमिटर सडक कालोपत्रे

बेनी / म्याग्दीमा एक वर्षको अवधिमा १९ किलोमिटर कालोपत्रे भएको छ । करिब दुई दशकमा करिब १७ किलोमिटर कालोपत्रे भएको म्याग्दीमा एकैबर्षमा १९ किमी कालोपत्रे थपिएको छ । चालु आर्थिक वर्षमा बेनी जोमसोम कोरला...

-->