शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

आजदेखी मालढुङ्गा–बेनी सडक दैनिक चार घण्टा बन्द

म्याग्दी/ म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोडने बेनी–मालढुंगा सडक शुक्रबारदेखि दैनिक ४ घण्टा बन्द गरिने भएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई गति दिन असार ३ गतेदेखि ३२ गते सम्म दैनिक पाँच घण्टा गाडीको...

हाइअल्टीच्यूड खेलमैदानले गाउँ नै जोखिममा

म्याग्दी/ म्याग्दीको पर्यटकीयस्थल टोड्केमा निर्माणधीन हाइअल्टीच्यूड खेलमैदानले गाउँ नै जोखिममा परेको छ । खेलमैदानले मंगला गाउँपालिका–१, पूर्णगाउँमा एक घर पूर्णरुपमा क्षति पुगेको छ भने करिब दुई दर्जनभन्दा बढी घर उच्च जोखिममा छन् । जिल्लाको...

मुदीमा आयोजित निःशुल्क आँखा शिविर

म्याग्दी/म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा आयोजित निःशुल्क आँखा उपचार शिविरबाट २ सय बढी लाभान्वित बनेका छन् । नेपाल नेत्रज्योति संघ म्याग्दीको आयोजना, मोना आईईसी, मोना अष्ट्रेलियाको सह–आयोजामा भएको शिविरमा २१८ जनाको परीक्षण गरिएकोमा ३ जनामा...

धार्मिक वन समुदायलाई हस्तान्तरण

म्याग्दी/ जिल्लाको मंगला गाउँपालिका अर्मनको पीपलबोटमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको छ । सार्वजनिक जग्गाको संरक्षण र वन विकासमार्फत पर्यटन विकास गर्ने उद्देश्यले पीपलबोटको कैलाशफाँटमा धार्मिक वन स्थापना गरिएको हो । १ दशमलब ०६५ हेक्टर...

वडाध्यक्षलाई मञ्चबाटै तानेर बाहिर निकालेपछि मालिकाको गाउँसभा स्थगित

म्याग्दी/ पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको (बुधवार) सञ्चालित पहिलो तथा विशेष गाउँसभा स्थगित भएको छ । गाउँसभा चलिरहेको क्रममा सभा बहिष्कार गरेर बाहिर निस्कँदै गर्दा गाउँसभा सदस्य मञ्चमै पुगेर वडा अध्यक्षलाई जबरजस्ती तानेपछि गाउँसभा स्थगित...

म्याग्दी : हिमाली जिल्लाको नाम पायो, बजेट पाएन

बेनी /म्याग्दीलाई हिमाली जिल्लामा सूचिकृत गरिएपछि भलबाढीजस्तै बजेट ओइरिने अपेक्षा थियो ।सरकारी कर्मचारीको सुविधा, कृषि, पर्यटन, पूर्वाधारलगायत जिल्लाका अति विकट क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्नेलगायत विभिन्न शीर्षकमा अनुदान आउने चर्चा गरिएपनि उल्टो भएको छ ।...

म्याग्दीमा बढ्यो दूधको मूल्य, किसानलाई रू ११०, उपभोक्तालाई प्रतिलिटर रू १३२

म्याग्दी/म्याग्दीमा असार महिनादेखि लागू हुने गरीदुधको मुल्य बढाइएको छ । दुई वर्षयता दूधको मूल्य समायोजन नहुदाँ कृषक मर्कामा परेको गुनासोसँगै भेटेरीनरी अस्पताल तथा पशु सेवा म्याग्दीमा मंगलबार बसेको सरोकारवाला निकायको बैठकले आगामी असार महिनादेखि...

डाक्टर र ईञ्जिनियर पढाउन धवलागिरी गाउँपालिकाले लगानी गर्ने

म्याग्दी/ म्याग्दीको धवलागिरी गाउँपालिकाले उत्कृष्ट एक÷एक जना विद्यार्थीहरुलाई डाक्टर र ईन्जिनियर विषयको अध्ययनका लागि छात्रवृति उपलब्ध गराउने भएको छ । मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षमा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको शैक्षिक जनशक्ती...

जहाज दुर्घटनास्थलमा पुगे सुरक्षाकर्मी

म्याग्दी/तारा एयरको जहाज दुर्घटना भएको स्थानमा सुरक्षाकर्मीको टोली पुगेको छ । चालक दलका तीन जनासहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । आइतबार...

म्याग्दीमा कांग्रेस– माओवादी तालमेलको नतिजा निल्नु न ओकल्नु’

म्याग्दी/म्याग्दीमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन र मालिका गाउँपालिकामा सम्पन्न भएको कार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तालमेल निल्नु न ओकाल्नु’ भयो । बिहीबार सम्पन्न भएको मालिका गाउँकार्यपालिकाको निर्वाचनमा गठबन्धन तोड्दै माओवादी...

-->