शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दीमा ६८% रोपाइँ सकियो

बेनी / म्याग्दीमा असारको अन्तिम सातासम्म जम्मा ६८ प्रतिशत धान रोपाइँ सकिएको छ । जिल्लामा प्रमुख तीन बाली हुने खेतमा समयमा पर्याप्त पानी नपरेको र सिचाइँको अभावका कारणले धान रोपाइँमा कमी आएको हो । जिल्लामा...

बेनीलाई आर्कषक पर्यटकीय गन्तब्य बनाइने

बेनी / बेनी नगरपालिकाको यस आर्थिक बर्ष २०७८/०७९ मा विकास निमार्ण तर्फको पुँजीगततर्फ ७१.५५ प्रतिशत बजेट खर्च भएको छ । बुधबार जिसस सभाहलमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बेनी नगरको पुँजीगततर्फ रहेको २७ करोड ९१...

महावीरलाई ‘गण्डकी रत्न’

पोखरा, २८ असार– गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको ४ वर्ष...

गुफा र झरना भएको ठाउँ जान नयाँ पदमार्ग

बेनी, २८ असार– जंगलभित्र गुफा, सुन्दर झरना, वरपर सुन्दर दृष्यले भरिपूर्ण क्षेत्रलाई समेटेर म्याग्दीको मंगला गाउँपालिकाले पर्यटकीयस्थल स्थल टोड्के जोड्ने नयाँ पदमार्ग पहिचान गरी पूर्र्वाधार विस्तार सुरू गरेको छ। मंगला, रघुगंगा गाउँपालिका र बेनी...

तनहुँको दलित होमस्टेमा लेखकहरू

म्याग्दी/पर्यटनकर्मी युवाहरूको संस्था ‘कन्सेप्ट नेपाल’ले तनहुँको व्यास नगरपालिका–१३, आँपस्वारास्थित दलित समुदायले चलाएको मुलुककै पहिलो सामुदायिक होमस्टे प्रवद्र्धन गर्न २६ जना स्थापित लेखकहरूलाई घुमाएको छ । छुवाछुतविरुद्ध ऐक्यवद्धता जनाउन, गाउँलेको सुख–दुःख बुझ्न, पर्यटन कर्ममा लागेका गाउँलेलाई...

धौलागिरी आधार शिविरतिर जाँदै भेडाका बथान

म्याग्दी / बर्खाको समय । अनकन्टार भिर र जङ्गलको बाटो हुँदै ६०० बढी भेडाका बथान चरनका लागि म्याग्दीको धवलागिरि गाउँपालिकामा पर्ने धवलागिरि हिमालको आधार शिविर क्षेत्रमा पुगेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका-५ मल्काबाङका ४१ वर्षीय...

स्थानीय तहको प्राथमिकता भौतिक पूर्वाधारमै

म्याग्दी/म्याग्दीका सबैजसो स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९÷०८० का को नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार प्राथमिकतामा परेको छ । बेनी नगरपालिकासहित पाँचवटै गाउँपालिकाले नीति तथा कार्यक्रममा र बजेट सार्वजनिक गदैं आर्थिक समृद्धिको आधार बनाएर...

ठेकेदार गायब भएपछि सडकको हिलोमै रोपाइँ !

बेनी/ पश्चिम म्याग्दीको ’लाइफलाइन’ मानिने बेनी–दरबाङ सडकअन्र्तगत लाम्पाटा–दरबाङ सडक खण्डको मंगला गाउँपालिका–२, नयाँबजारका स्थानीयले सडकमै धान रोपेर विरोध जनाएका छन् । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले अलपत्र पारेर सम्पर्कविहीन भएपछि स्थानीयले आफ्नो खेतको रोपाई छोडेर...

बेनी नगरपालिकाले ल्यायो ७३ करोड २२ लाख रुपैयाँको बजेट

बेनी/ म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित बेनी...

जिल्ला समन्वय समिति म्याग्दीमा एमालेको प्यानल विजयी

म्याग्दी / म्याग्दी र जिल्ला समन्वय समिति म्याग्दीमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका जिल्ला उपसचिव राजकुमार थापा प्रमुख, दिल कुमारी खत्री उपप्रमुखसहित सबै पदमा एमालेका उमेदवार विजयी बनेका हुन् । मुख्य...

-->