शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

‘जहाँ चिच्याउँदै बर मागिन्छ’

म्याग्दी/ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख पाउद्धारस्थित खयरबराह मन्दिरमा शुक्रबार पूजा गर्ने भक्तजनको भीड लागेको छ । मन्दिरमा भाकल पूरा भएका तथा मनोकामना पुरा हुने विश्वासका साथ हिमालको फेदीमा अवस्थित अनकन्टार स्थानमा भेडाको साँडेको बथानसँग पुगेका...

बेनीमा विपन्नलाई कपडा बैंक र अन्येष्टिका लागि निःशुल्क दाउरा दिने

म्याग्दी/ बेनी नगरपालिका वडा नं ७ ले गरिबीको रेखामुनि रहेकालाई लक्षित गरी विभिन्न निर्णय गरेको छ । विपन्न समुदायका व्यक्तिका लागि निःशुल्क रुपमा कपडा प्रदान गर्ने उद्देश्यले कपडा बैँक स्थापना गर्ने भएको हो । प्रयोगमा...

म्याग्दीमा डिजिटल दान पेटिकाको उद्घाटन, स्मार्ट क्यूआरबाट स्क्यान गरी दान गर्न सकिने

म्याग्दी/म्याग्दीको बेनी नगरपालिका–९,मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय क्षेत्र विकास कोषलाई माछापुच्छ्रे बैंकले क्यूआर कोड हस्तान्तरण गरेको छ। सोमबार गलेश्वर मन्दिरमा आयोजित एक कार्यक्रममा संकलित भेटी तथा दक्षिणालाई डिजिटल प्रविधि मार्फत व्यवस्थापन गर्ने गरी...

अरिंगालले चिलेर बुबाको मृत्यु भएपछि ६ बालबालिकाको बिचल्ली

पर्वत/अरिंगालले चिलेर बुबाको मृत्यु भएपछि ६ बालबालिकाको बिचल्ली भएको छ । पर्वतको कुस्मा नगरपालिका–१, पाङ नेवारका ३५ बर्षिय श्रीराम परियारको मृत्यु भएपछि उनका परिवार विचल्लीमा परेका हुन् । परियारको गएको साउन १२ गते अरिंगालले...

सात महिनादेखि बेपत्ता पुरुष भेटिएनन्

म्याग्दी/ विगत ७ महिनादेखि बेपत्ता बेनी नगरपालिका वडा नं ३ भकिम्ली भुकभुके गाउँका एक पुरुष अझै फेला परेका छैनन् । गतवर्षको माघ महिनामा घरबाट निस्केका ३६ वर्षीय पुर्खबहादुर आले मगरको खोजीकार्यमा जुटेपनि हालसम्म पत्ता...

म्याग्दीमा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु

म्याग्दी, १७ साउन– म्याग्दी म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परेर हराइरहेका थप तीनजनाको शव पनि भेटिएको छ । पहिरोमा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । घरमा सुतिरहेको अवस्थामा गाउँमाथिबाट खसेको पहिरोमा...

पहिरोले घर पुर्दा म्याग्दीमा दुई जनाको मृत्यु, तीन बेपत्ता

फाइल तस्बिर म्याग्दी, १७ साउन– सोमबार राती पहिरो खस्दा म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा तीनवटा घर पुरिएको छ । उक्त घटनामा दुईजनाको मृत्यु भएको छ । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा...

बेनी-जोमसोम सडकमा पहिरो, सिधा यातायात बन्द

म्याग्दी – लगातारको बर्षासँगै गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको विभिन्न स्थानमा बाढीपहिरोले अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडकमा सुख्खा पहिरोले सिधा यातायात बन्द भएको छ भने रुप्से झरन र...

मंगलामा सरुवा भएर आएका अधिकृत कार्की फर्किए

बेनी, १६ साउन– म्याग्दीको मंगला गाउँपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगरी फर्किएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि...

अन्नपूर्णमा गाउँघरमै पुगेर भत्ता वितरण

म्याग्दी, १५ साउन– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणलाई निरन्तरता दिएको छ । वर्षा र चिप्लोका कारण गाउँपालिकाको केन्द्र पोखेरेबगरमा रहेको वित्तीय संस्थाको शाखासम्म आउन समेत समस्या हुने भएपछि वडामै पुगेर भत्ता वितरण...

-->