म्याग्दी/मालिका गाउँपालिकाको केन्द्र दरवाङमा केन्द्रीय कार्यालय रहेको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभाबाट सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ ।
अधिवेशनले कृष्णप्रसाद आचार्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति तथा लोकनाथ...
बाटो खुले पनि जाम र जोखिम कायमै, ५ सय कन्टेनर बाटोमै रोकिए
म्याग्दी / कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडक खण्डमा अस्थायी मार्ग निर्माण गरी सवारीसाधन सञ्चालनमा ल्याइएको छ। यद्यपि, साँघुरो, हिलाम्मे र जोखिमपूर्ण बाटो र जामका कारण चालक तथा यात्रुको सास्ती अझै हट्न...
म्याग्दीमा बाढीपहिरो : ४ सय १६ घरमा क्षति, ११ जनाको मृत्यु
म्याग्दी/असोज ८ देखि ११ गतेसम्म परेको भीषण वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा ठूलो जनधनको क्षति गरेपनि क्षतिको पूर्ण तथा अद्यावधिक विवरण संकलन हुन सकेको छैन । सडक, सञ्चार र विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लाका दुर्गम...
मानव साङ्लोबाट प्रभावित क्षेत्रमा इन्धन
म्याग्दी/असोज १८ गते । भीषण बाढी र पहिरोले म्याग्दी जिल्लाका विभिन्न भागमा ठूलो जनधनको क्षति पु¥याएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले असोज १७ गते सम्म अध्यावधिक गरेको तथ्याङ्कअनुसार बाढी र पहिरोमा परी जिल्लाभर...
बेनीको न्यूरोड क्षेत्रमा पहिरो, १५ घरमा क्षति
म्याग्दी/गएराति बेनी बजारको न्यूरोड क्षेत्रमा पहिरो जाँदा १५ घरमा क्षति पुगेको छ । राति करिब १० बजे पहिरो खसेपछि न्यूरोड आसपासका घर तथा संरचनामा क्षति पुगेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए ।...
बेनी–पोखरा सडक खुल्यो
तस्बिर : विजय राना
म्याग्दी/बाढीपहिरोका कारण पाँच दिनदेखि अवरुद्ध बेनी–पोखरा सडकमा यातायात सञ्चालनमा आएको छ। पर्वतको कुश्मा नगरपालिका –१ सहश्रधारादेखि म्याग्दीको बेनीसम्म विभिन्न ठाउँमा कालीगण्डकीको बाढीले कटान गरेको थियो ।
यस्तै, दर्जनौँ स्थानमा पहिरो खस्दा समस्या...
म्याग्दीमा बाढीपहिरो : २ सय ७९ विस्थापित
म्याग्दी/लगातारको वर्षापछि पहिरो जाँदा म्याग्दीका ६ वटै स्थानीय तहमा पहिरो तथा बाढीले ठूलो क्षति पुगेको छ । भौतिक संरचना तथा सडक, सञ्चार एवं विद्युत प्रशारण लाइनमा समेत क्षति हुँदा विपत्तिको तथ्यांक संकलनमं समस्या परेको...
अविरल वर्षाले म्याग्दीमा क्षतिः ६ जनाको मृत्यु, ३ बेपत्ता, ७८ जनाको हवाई उद्धार
म्याग्दी / अविरल वर्षाका कारण म्याग्दी जिल्लाका विभिन्न स्थानमा गएको पहिरो र बाढीले ठुलो क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता...
मौसमी विपद्को मारमा गण्डकी
पोखरा / पछिल्ला चार दिनको अविरल वर्षापछि आएको बाढी, पहिरोमा परी गण्डकी प्रदेशमा ठूलो धनजनको क्षति भएको छ । आइतबार रातिसम्मको विवरणअनुसार प्रदेशमा बाढी, पहिरो र हिमपहिरोबाट १६ जनाको ज्यान गएको छ ।
निरन्तर परेको...
वर्षाका कारण गण्डकीका ७ स्थानमा मुख्य राजमार्ग अवरुद्ध
पोखरा / तीन दिनदेखी लगातार परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा मुख्य राजमार्ग देखी भित्रि सडकमा पहिरोले क्षति पु¥याएको छ । गण्डकी प्रदेशका ९ जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक खण्डहरु पूर्ण...