पोखरा / पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढीपहिरो र नदी कटानका कारण क्षतिग्रस्त पर्वत र म्याग्दीको विभिन्न क्षेत्रको स्थलगत अनुगमन गर्न पुगेका छन्। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडक, बेनी–दरबाङ सडकको फापरखेत पहिरो,...
म्याग्दी / पछिल्लो मनसुनजन्य विपद्का कारण चीन र भारतलाई जोड्ने रणनीतिक महत्त्वको बेनी-जोमसोम-कोरला सडकमा करिब एक अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको छ। प्रारम्भिक अनुमानअनुसार बाढी र पहिरोले क्षतविक्षत बनाएको उक्त सडकको स्थायी पुनर्निर्माणका...
म्याग्दी / विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी बजारबाट स्थानान्तरण गर्न प्रस्ताव गरेका छन्। जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार भएको जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरूसँगको छलफलका क्रममा म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका...
म्याग्दी/असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा पु¥याएको क्षतिको विवरण लिन विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन धवलागिरि गाउँपालिकाको केन्द्र मुनातर्फ प्रस्थान गरेका छन् । भाडाको बोलेरो जिपमा दरबाङ हुँदै मुना जाँदै...