शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३
  • १२ मंसिर २०८३ , शनिबार
  • November 28 2026

संकटमा कालीगण्डकी : डोजर र स्काभेटरको रजाइँ

म्याग्दी,६ बैशाख -दुर्लभ शिला शालीग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको मौलिक स्वरुप नासहुँदै गएको छ ।कालीगण्डकी नदीमा डोजर र स्काभेटरको रजाइँ छ । बेनी बजार संरक्षणका नाममा केही माफियाहरु नदीको दोहन गर्न व्यस्त छन्...

विशाल शिलामाथि करोडौका पूर्वाधार

म्याग्दी, ३ बैशाख – ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्राकार शीला (पत्थर) माथि अवस्थित स्वयं प्रकट शिवलिङ्ग रहेको म्याग्दीको प्रशिद्ध तीर्थस्थल गलेश्वरधाममा करोडौंका पूर्वाधारहरु निर्माण भएपछि तीर्थयात्री तथा वाह्य पर्यटकहरुसमेत आकर्षित भएका छन्...

नगर क्षेत्रमा नै खानेपानीको हाहाकार

म्याग्दी, ३०  चैत – म्याग्दीको बेनी नगरपालिका वडा नं ६ बास्बोटका जनता वर्षौदेखि काकाकुलको नियति भोगेर बाँच्न बाध्य भएका छन् । पशु चौपायाँ र करेसाबारीलाई मात्रै होइन तीर्खा लागेको बेला स्थानीयले धित मरुन्जेलसम्म पानी...

उत्पादनमूलक क्षेत्रमा लगानी बढाऔंः मन्त्री थापा

म्याग्दी, २१ चैत – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले आर्थिक विकास र समृद्धिको लागि सहकारीहरुले उत्पादनमूलक क्षेतमा लगानी बढाउनु पर्ने बताएकी छन् । ६२ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी...

धर्म निरपेक्षता र हिन्दुराष्ट्रका लागि जनमत सङ्ग्रह : गौचन

म्याग्दी, १७ चैत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय उपाध्यक्ष भीमप्रसाद गौचनले नेपालमा धर्म निरपेक्षता र हिन्दुराष्टका लागि जनमत संग्रह हुनुपर्ने बताएका छन् । राप्रपा जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा गौचनको गृहजिल्ला म्याग्दीमा आयोजित...

म्याग्दीका किसान अन्नबाली भन्दा फलफूल खेतीतर्फ आकर्षित

म्याग्दी, १७ चैत – हिमाली जिल्ला म्याग्दीका किसानहरु अन्नबालीभन्दा फलफूल खेती तर्फ आकर्षित भएका छन् । परम्परागतरुपमा धान,मकै,गहुँ,कोदो खेती गर्दै आएका किसानहरुले पछिल्लो समय आफ्नो खेतबारीमा सुन्तला र केराका बिरुवा लगाउन थालेका छन् ।...

१ सय ६४ मेगावाटको कालीगण्डकी गर्ज बन्ने पक्का

म्याग्दी, १६ चैत – काठमाण्डौंमा शनिवार सम्पन्न अन्तराष्ट्रिय लगानी सम्मेलनबाट म्याग्दी जिल्ला पनि लाभान्वित हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङमा निर्माणको प्रक्रियामा रहेको १ सय ६४ मेगावाटको कालीगण्डकी गर्जमा...

विपद् ब्यवस्थापनका लागि ‘उद्धार सामाग्री’ हस्तान्तरण

म्याग्दी, १६ चैत – विभिन्न किसिमका विपत्ति र दैवि प्रकोपका बेला ब्यवस्थापन तथा उद्धार गर्नका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्टिय कार्य समितिले नेपाली सेनाको श्रीबक्स गुल्मलाई उद्धार सामाग्री हस्तान्तरण गरेको छ । (मोना)...

बेनीमा किताब थन्काउने चटारो

किताब थन्काउने चटारो : म्याग्दीको सदरमुकाम बेनीमा जनक शिक्षा सामाग्री केन्द्र लि.बाट आएका पुस्तकहरु ट्रकबाट झारेर गोदाममा थन्काइँदै । यतिबेला म्याग्दीका विद्यालयहरुमा परीक्षा चलिरहेको छ । यस वर्ष समयमा नै पुस्तक उपलब्ध गराउने पुस्तक...

म्याग्दीमा गण्डकी प्रदेश स्तरीय जुनियर उसु च्याम्पीयनसीप प्रतियोगिता हुने

म्याग्दी, १५ चैत – म्याग्दीमा आगामी २०७६ साल बैशाख २ देखि ४ गतेसम्म गण्डकी प्रदेश स्तरीय जुनियर उसु च्याम्पीयनसीप प्रतियोगिता हुने भएको छ । जिल्ला उसु संघ म्याग्दीले शुक्रवार बेनीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना...

-->