शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३
  • १२ मंसिर २०८३ , शनिबार
  • November 28 2026

मालिका मन्दिरमा ६ हजार भक्तजनले गरे पूजा

म्याग्दी, ६ जेठ – म्याग्दीको प्रसिद्ध मालिका मन्दिरमा करिव ६ हजार भक्तजनले पूजाआजा गरेका छन् । समुन्द्र सतहदेखि करिव ३३ सय मिटरको उचाईमा मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित मन्दिरमा शनिबार बैशाख पुर्णिमाका दिन...

विद्यालयको स्तरोन्नतिका लागि अक्षयकोष स्थापना

म्याग्दी, ३० बैशाख – म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा विद्यालयको स्तरोन्नतिका लागि अक्षयकोष स्थापना भएको छ । विद्यालयको शैक्षिक विकाससँगै कक्षा ११ र १२ सञ्चालन गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिएको विद्यालयले...

पर्यटकीय र साँस्कृतिक क्षेत्र घोषणा

म्याग्दी, २९ बैशाख – म्याग्दीको रघुगंगा गाउँपालिकाले पर्यटकीय र साँस्कृतिक क्षेत्र घोषणा गरेको छ । गलेश्वर देखि रुइसे हुँदै धवलागिरी आइसफल, रिखार र धवलागिरी सेञ्चुरी पदमार्ग क्षेत्रलाई पर्यटकीय र चिमखोलालाई साँस्कृतिक क्षेत्र तोकिएको छ...

हप्तादिनमा सालैजो बजारमा आउँदै

म्याग्दी, २७ बैशाख –नेपालका प्रशिद्ध लोकगायक खड्ग गर्बुजाको स्वरमा सजिएको सालैजो बोलको नयाँ गीत आगामी एक साता भित्रमा बजारमा आउने भएको छ ।म्याग्दीको दाना,बेनी,तातोपानी लगाएतका ठाउँमा छायाङ्कन गरिएको सालैजो गीतमा ती ठाउँहरुको प्राकृतिक सुन्दरता,साँस्कृतिक...

अध्यक्ष रोकाद्धारा शिक्षा क्षेत्रमा ११ लाख ५० हजार सहयोग

म्याग्दी २६ बैशाख – नेपालका विभिन्न ठाउँमा स्थानीय तहका जनप्रतिनिधिहरुको व्यवहार,कार्यशैली र उनीहरुले लिनेगरेका सुविधाप्रति आलोचनात्मक टीका टिप्पणीहरु भैरहेका बेला म्याग्दीका एक जनप्रतिनिधिले भने आफूले पाउने सेवा सुविधाका अतिरिक्त अन्य आम्दानी समेत शैक्षिक क्षेत्रमा...

म्याग्दीको पूर्ण गाउँमा आगोलागेर घर जल्यो

म्याग्दी २५ बैशाख- म्याग्दीको मंगला गाउँपालिका वडा नं १ पूर्णगाउँमा बुधवार दिउँसो ४ः३० बजे आगोलागि हुँदा एउटा घर जलेर नष्ट भएको छ । पूर्णगाउँको राष्ट्रिय जनजागृति मावि नजिकै रहेको भरत केसीको घरमा आगोलागि भएको हो...

म्याग्दीमा पाँच बर्षिया बालिकालाई जबरजस्ती करणीको प्रयास गर्ने युवक पक्राउ

म्याग्दी २५ बैशाख -म्याग्दीमा पाँच बर्षिया बालिकालाई जवरजस्ती करणीको प्रयास गर्ने एक युवालाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका ४ का ३२ वर्षिय निलप्रसाद पुनलाई जवरजस्ती करणीको प्रयास गरेको अभियोगमा पक्राउ गरेको...

यार्सा टिप्न हिमालतिर उक्ले गुर्जाली

म्याग्दी २४ बैशाख – पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं १ गुर्जाका वासिन्दाहरु आधा जीव र आधा वनस्पतीको रुपमा परिचित बहुमूल्य यार्सागुम्बा खोज्नका लागि गाउँ छोडेर हिमालतर्फ उक्लेका छन् ।गाउँबाट एकदिनको बाटो हिडेर स्थानीय...

‘आमाका शब्द संगाली महाकाब्य म लेख्दछु’

म्याग्दी ,२१ बैशाख ‘मनमा दुःखको सागर उर्लिएकै भएपनि छोडेर सन्तान्लाई घरमा माइती गाउँ गएपनि । सन्तानको भोक देख्दछिन्,खानाको गासगासमा छोराछोरी अटाउछन् आमाको साससासमा ।।’ शुक्रवार बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले आयोजना गरेको ‘आमा’ शीर्षकको...

रातारात मासियो ७९ वर्ष पुरानो सम्पदा

म्याग्दी, २० बैशाख -गण्डकी प्रदेश सरकारले वर पिपल लगाएतका सम्पदा संरक्षण विधेयक पारित गरेर सम्पदा संरक्षणका लागि कानुन नै बनाएको छ । तर,गण्डकी प्रदेश अन्र्तगतकै म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा भने ७९ वर्ष पुरानो...

-->