मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

यार्सा टिप्न हिमालतिर उक्ले गुर्जाली

म्याग्दी २४ बैशाख – पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं १ गुर्जाका वासिन्दाहरु आधा जीव र आधा वनस्पतीको रुपमा परिचित बहुमूल्य यार्सागुम्बा खोज्नका लागि गाउँ छोडेर हिमालतर्फ उक्लेका छन् ।गाउँबाट एकदिनको बाटो हिडेर स्थानीय...

‘आमाका शब्द संगाली महाकाब्य म लेख्दछु’

म्याग्दी ,२१ बैशाख ‘मनमा दुःखको सागर उर्लिएकै भएपनि छोडेर सन्तान्लाई घरमा माइती गाउँ गएपनि । सन्तानको भोक देख्दछिन्,खानाको गासगासमा छोराछोरी अटाउछन् आमाको साससासमा ।।’ शुक्रवार बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले आयोजना गरेको ‘आमा’ शीर्षकको...

रातारात मासियो ७९ वर्ष पुरानो सम्पदा

म्याग्दी, २० बैशाख -गण्डकी प्रदेश सरकारले वर पिपल लगाएतका सम्पदा संरक्षण विधेयक पारित गरेर सम्पदा संरक्षणका लागि कानुन नै बनाएको छ । तर,गण्डकी प्रदेश अन्र्तगतकै म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा भने ७९ वर्ष पुरानो...

म्याग्दीमा माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु

म्याग्दी १८ बैशाख – आज मे १ अर्थात् अन्तराष्ट्रिय मजदुर दिवस । देशैभरी मजदुरीहरुले आफ्नो हक र अधिकारका लागि र्याली सहित विभिन्न कार्यक्रम गरिरहदा म्याग्दीमा भने सडक निर्माणको काम गरिरहेका एक मजदुरको मृत्यु भएको...

घरदैलोमा नै पुगेर सामाजिक सुरक्षा भत्ता

म्याग्दी १८ बैशाख – पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले सेवाग्राहीको घरदैलोमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाको केन्द्रमा रहेका वैंकसम्म आउन नसक्ने अशक्त र बृद्धबृद्धाहरुको सुविधाको लागि गरिमा विकास बैंकमार्फत गाउँपालिकाले वडावडाका...

पाउद्धार–किन्दु गाउँ सडक संजालमा जोडिए

म्याग्दी, १८ बैशाख – उत्तरी म्याग्दीको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा पर्ने पाउद्धार देखि किन्दु जोड्ने सडक निर्माण भएको छ । सडक निर्माण भएसंगै राउण्ड अन्नपूर्णका पर्यटकीय गाउँ पाउद्धार र किन्दुमा पनि यातायातका साधनहरुको...

कलेजो काटेर बालिकाको ज्यान बचाउने म्याग्दीका केसी सम्मानित

म्याग्दी, १४ बैशाख – मान्छले सबैभन्दा बढी ख्याल आफ्नै शरीरको राख्ने गर्दछ । त्यसमा पनि मुटु र कलेजोको त झन विशेष ख्याल राख्छ । चन्द्र केसी त्यस्ता व्यक्ति हुन् जसले एक ९ महिने बालिकाका...

सरोकारवाला भन्छन् ‘जनअपेक्षा अनुसार अख्तियारले काम गरेन’

म्याग्दी, १३ बैशाख -अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम जनताको अपेक्षा बमोजिम हुन नसकेको सरोकारवालाहरुले गुनासो गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले विहिवार बेनीमा आयोजना गरेको भष्ट्राचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया...

मलेसिया गएका म्याग्दीका विरबहादुर ६ वर्षदेखि बेपत्ता

म्याग्दी, १२ बैशाख -वैदेशिक रोजगारीका लागि ६ वर्षअघि मलेसिया गएका म्याग्दीका एक व्यक्ति बेपत्ता भएपछि परिवार चिन्तित भएको छ । म्याग्दीको मंगला गाउँपालिका– ५ अर्मनको सिमल डाँडा बस्ने २६ वर्षिय विरबहादुर विश्वकर्मा ६ बर्षदेखि बेपत्ता...

जनप्रतिनिधिले रोजे सामुदायिक विद्यालय

म्याग्दी, ११ बैशाख – धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालका दुई छोराले सोमबार बेनी सामुदायिक माविमा भर्नाका लागि प्रवेश परिक्षा दिदैं थिए । .क्षमताभन्दा तेब्बर धेरै विद्यार्थीले भर्नाका लागि आवेदन दिएपछि विद्यालयले लिएको प्रवेश परिक्षामा निजी...

-->