शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३
  • १२ मंसिर २०८३ , शनिबार
  • November 28 2026

चन्दा नदिएका कारण आक्रमण गरे : अध्यक्ष थापा

म्याग्दी, ३१ साउन – विप्लब समूहका कार्यकर्ताबाट मागको रकम चन्दा नदिएको आक्रोशमा आफूमाथि आक्रमण भएको बेनी नगरपालिका २ का वडाअध्यक्ष हिराबहादुर थापाले बताएका छन् । आज (बिहीवार) बिहान करिब ९ बजे थापालाई प्रतिवन्धित विप्लब समूहका...

पाचँ वर्षे गुरुयोजना बनाएर समृद्ध गाउँपालिकाको तयारीमा जुट्यो रघुगंगा

म्याग्दी, २७ साउन – म्याग्दीको रघुगंगा गाउँपालिकाले प्रथम पञ्चबर्षिय योजना निर्माण गरेको छ । जिल्लामा रहेका स्थानीय तहहरुमध्ये पहिलो पटक प्रथम पाचँ वर्षिय गुरुयोजना बनाएर काम गर्न लागेको हो । समुन्नत र समृद्ध रघुगंगा निर्माण...

बगरफाँट बस्ती संरक्षणका लागि लगाएको ग्याविन पर्खाल बाढिले बगायो

म्याग्दी, २६ साउन – म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटलाई जोगाउनका लागि म्याग्दी नदीको किनारामा लगाइएको ग्याविन पर्खाल बाढीले बगाएपछि बगरफाँट गाउँ पुनःजोखिममा परेको छ । रुपाताल...

भड्किलो कार्यक्रम गरे कारबाही गर्ने

बागलुङ,२६ साउन –  जिल्ला प्रशासन कार्यालय बागलुङले भड्किलो हुने गरी तीज पर्व मनाएमा कारबाही गर्ने चेतावनी दिएको छ ।जिल्ला प्रशासन कार्यालय बागलुङले शुक्रवार सुचना जारी गर्दैे मौलिक परम्परा नै विग्रने गरी तीज पर्वलाई भड्किलो...

बेनीका सरकारी कार्यालयमा प्रशासनको छड्के

म्याग्दी, २४ साउन – म्याग्दीको सदरमुकाम बेनी स्थित संघीय सरकार मातहतका कार्यालयहरुको शुक्रबार जिल्ला प्रशासन कार्यालयले छड्के अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको निर्देशनमा सात वटा कार्यालयमा बिहान १०.१० देखि ११...

म्याग्दीका सबै स्थानीय तहमा यातायातको सुविधा

म्याग्दी, २५  साउन – स्थानीय तह गठन भएपछि म्याग्दीका अधिकांश ग्रामीण क्षेत्र सडक सञ्जालमा जोडिएका छन् । योसँगै दुर्गमका बासिन्दाको दैनिकी सहज बनेको छ भने स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन पनि निकै सहज भएको छ...

म्याग्दीमा जीप दुर्घटना: १ को ज्यान गयो, १३ घाइते

म्याग्दी, २२ साउन -म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीस्थित हल्लेगौंडामा बुधबार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि १३ जना घाइते भएका छन् ।सदरमुकाम बेनीबजारबाट भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६...

देउताभिर गुफा : अनौठा कलाकृतिहरुको प्राकृतिक संग्राहालय

म्याग्दी, १७ साउन – म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानको पुछारमा छ वेसी गाउँ । मगरदाङ पनि भनिने यस गाउँको फेदीमा कलकल गर्दै बगेको छ दाङखोला । मगरदाङबाट आधा घण्टा पैदल ओरालो झरेर दाङखोला तरेर करिब...

अख्तियारले कर्मचारी पक्राउ गरेपछि स्वास्थ्य कार्यालय सुनसान

म्याग्दी, १६ साउन – स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख सहित चार जना कर्मचारी घुस लिएको आरोपमा अख्तियार खोरमा परेपछि स्वास्थ्य कार्यालय सुनसान बनेको छ । साउन १२ गते सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियारले निमित्त कार्यालय...

दमकल मार्फत बजारवासीलाई खानेपानी वितरण

म्याग्दी, १६ साउन – विगत दुई महिनायता खानेपानीको चरम संकट व्यहोर्न वाध्य म्याग्दीको सदरमुकाम बेनीबजारबासीले बुधवार भने राहत पाएका छन् । बेनी बजार लगाएत वरपरका क्षेत्रका खानेपानी वितरण गर्दै आएको बेनी खानेपानी उपभोक्ता संस्थाले बेनी...

-->