म्याग्दी, १८ भदौ – मानिसहरु धर्मका लागि मन्दिरमा जान्छन्,देवतालाई पुज्छन्,दान गर्छन र आत्मसन्तुटि लिने गर्दछन् । तर, अरुलाई सहयोग गर्ने र आफ्नै शरिरको अङ्ग, झन त्यसमा पनि आफ्नो कलेजो काटेर दिई ९ महिने बालिकालाई...
शिक्षकलाई अपमान होइन सम्मान गरौं : दवाडी
म्याग्दी, ३२ साउन – नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सह–अध्यक्ष पूर्णप्रसाद दवाडीले शिक्षकहरुलाई अपमान होइन, सम्मान गर्नुपर्ने बताएका छन् ।
‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता’ भन्ने नारासहित नेपाल शिक्षक महासंघ म्याग्दीको प्रथम जिल्ला तथा...
लाम्पाटा- दरबाङ सडक कालोपत्रे योजना सुरु
म्याग्दी, ३१ साउन – म्याग्दीको सदरमुकाम बेन दरबाङ सडक खण्ड अन्तर्गत लाम्पाटादेखी दरबाङ सम्म सडक स्तरोन्नति एवं कालोपत्रे योजना सुरु भएको छ ।
गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक नमूना सडक कार्यक्रम अन्तर्गत बेनी...
चन्दा नदिएका कारण आक्रमण गरे : अध्यक्ष थापा
म्याग्दी, ३१ साउन – विप्लब समूहका कार्यकर्ताबाट मागको रकम चन्दा नदिएको आक्रोशमा आफूमाथि आक्रमण भएको बेनी नगरपालिका २ का वडाअध्यक्ष हिराबहादुर थापाले बताएका छन् ।
आज (बिहीवार) बिहान करिब ९ बजे थापालाई प्रतिवन्धित विप्लब समूहका...
पाचँ वर्षे गुरुयोजना बनाएर समृद्ध गाउँपालिकाको तयारीमा जुट्यो रघुगंगा
म्याग्दी, २७ साउन – म्याग्दीको रघुगंगा गाउँपालिकाले प्रथम पञ्चबर्षिय योजना निर्माण गरेको छ । जिल्लामा रहेका स्थानीय तहहरुमध्ये पहिलो पटक प्रथम पाचँ वर्षिय गुरुयोजना बनाएर काम गर्न लागेको हो । समुन्नत र समृद्ध रघुगंगा निर्माण...
बगरफाँट बस्ती संरक्षणका लागि लगाएको ग्याविन पर्खाल बाढिले बगायो
म्याग्दी, २६ साउन – म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटलाई जोगाउनका लागि म्याग्दी नदीको किनारामा लगाइएको ग्याविन पर्खाल बाढीले बगाएपछि बगरफाँट गाउँ पुनःजोखिममा परेको छ ।
रुपाताल...
भड्किलो कार्यक्रम गरे कारबाही गर्ने
बागलुङ,२६ साउन – जिल्ला प्रशासन कार्यालय बागलुङले भड्किलो हुने गरी तीज पर्व मनाएमा कारबाही गर्ने चेतावनी दिएको छ ।जिल्ला प्रशासन कार्यालय बागलुङले शुक्रवार सुचना जारी गर्दैे मौलिक परम्परा नै विग्रने गरी तीज पर्वलाई भड्किलो...
बेनीका सरकारी कार्यालयमा प्रशासनको छड्के
म्याग्दी, २४ साउन – म्याग्दीको सदरमुकाम बेनी स्थित संघीय सरकार मातहतका कार्यालयहरुको शुक्रबार जिल्ला प्रशासन कार्यालयले छड्के अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको निर्देशनमा सात वटा कार्यालयमा बिहान १०.१० देखि ११...
म्याग्दीका सबै स्थानीय तहमा यातायातको सुविधा
म्याग्दी, २५ साउन – स्थानीय तह गठन भएपछि म्याग्दीका अधिकांश ग्रामीण क्षेत्र सडक सञ्जालमा जोडिएका छन् । योसँगै दुर्गमका बासिन्दाको दैनिकी सहज बनेको छ भने स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन पनि निकै सहज भएको छ...
म्याग्दीमा जीप दुर्घटना: १ को ज्यान गयो, १३ घाइते
म्याग्दी, २२ साउन -म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीस्थित हल्लेगौंडामा बुधबार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि १३ जना घाइते भएका छन् ।सदरमुकाम बेनीबजारबाट भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६...