बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

असिनाले बाली सखाप , खड्गभवानी कोतमा क्षमापूजा

म्याग्दी, २६ असोज – हिमाली जिल्ला म्याग्दीमा गत मंगलवार दशैंका दिन भएको वेमौसमी खण्डवृष्टि र असिनाका कारण वर्खेवाली,तरकारी र फलफूल नष्ट भएपछि किसानलाई करोडौंको क्षति भएको छ । जिल्लाको बेनी नगरपालिका २ ज्यामरुककोट,मंगला गाउँपालिका  वडा नं...

दशैंको दिन दशा भयो : असिनाले धान मास्यो, पराल मात्र बाँकी

म्याग्दी, २२ असोज – म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा मंगलवार वडा दशैंका दिन परेको भीषण असिनाका कारण भित्राउने बेलाको १५ हजार मुरी धान उत्पादन हुने खेतमा पूर्ण क्षति पुगेको छ । असिनाका...

घटस्थापनामा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा,१० असोज -गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन अर्थात असोज १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रीपरिषदको विहीबारको बैठकले घटस्थापनाको दिन बिदा दिने निर्णय गरिएको प्रदेशका भौतिक पूर्वाधारमन्त्री तथा प्रवक्ता रामशरण बस्नेतले...

म्याग्दीको बगरपाँटमा आएको बाढीले बगाउँदा दुई बलिका बेपत्ता

बेनी, ५ असोज – म्याग्दीको बेनी नगरपालिका- २ बगरपाँट स्थित कोटखोलामा आएको बाढीले बगाउँदा स्थानीय दुई बलिका बेपत्ता भएकी छिन् । गयराती अविरल बर्षाका कारण कोट खोलामा आएको बाढीले बगाउँदा बगरपाँटीकी पार्वती परियारकी ९...

म्याग्दी र बागलुङका छ जनाको कैद मिनाहा

म्याग्दी, ४ भदौ – संविधान दिवसको अवसरमा म्याग्दी कारागारमा जेल जीवन बिताइरहेका चारजना कैदीलाई आम माफी दिइएको छ । दिवसको अवसरमा कानुनमा तोकिए अनुसार ४० प्रतिशतभन्दा बढी कैद अवधी पूरा भएका र असल चालचलन भएका...

५ किलोमिटर दुरीको भाडा १३० रुपैयाँ !

म्याग्दी,२६ भदौ – बेनीको महारानी थानदेखि बेनी नगरपालिका–४ डाँडाखेत जोड्ने सडकमा यातायात सेवा दिने व्यवसायीले मनोमानी भाडा असुल्ने गरेका छन् । बेनी नगरपालिका, जिल्ला प्रशासन र यातायात व्यवसायीका प्रतिनिधिको बैठकबाट तय भएको भन्दा बढी भाडा...

बेनीबजारमा ट्याक्टर आतंक

म्याग्दी, २५ भदौ – साँघुरो बेनीबजारमा दैनिकजसो जाम हुन्छ । विद्यालय समयमा बजारक्षेत्रभित्र ठूला सवारीसाधन आवतजावतमा रोक लगाइएपनि निजी विद्यालयका बस तथा ट्याक्टरले बजार क्षेत्रको ट्राफिक ब्यवस्थापनमा झनै चुनौती थपिएको छ। बजारमा ठूला सवारीसाधनको जामसँगै...

म्याग्दीमा मखमली फूल र डाइगन फुडको व्यावसायिक खेती

म्याग्दी, २३ भदौ – हिमाली जिल्ला म्याग्दीमा पहिलो पटक मखमली फूल र डाइगन फुड (सिउडी फल)को व्यावसायिक खेती शुरु भएको छ । जिल्लाको बेनी नगरपालिका वडा नं ४ सिंगा र आगेबगरमा रु ६ करोडको लगानीमा...

कालीगण्डकी प्रशारण करिडोरकोे ‘पोखरेबगरमा’ टावर निर्माणको बैकल्पिक मार्गबारे अध्ययन सुरु

म्याग्दी, २३ भदौ –  बहुचर्चित कालिगण्डकी प्रशारण करिडोरको दाना–खुर्कोट प्रसारण लाइन अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा टावर निर्माणको बैकल्पिक मार्गबारे अध्ययन सुरु गरिएको छ । टावर निर्माणका कारण बस्ती र जग्गा जोखिममा परेको भन्दै स्थानीयले...

म्याग्दीमा दुई जना डेंगुका विरामी 

म्याग्दी, २० भदौ – हिमाली जिल्ला म्याग्दीमा पनि दुई जना डेंगुरोग लागेका विरामी भेटिएका छन् । बुधबार बेनी अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा २ जना बिरामीहरुमा डेंगुरोग भेटिएको बेनी अस्पताल म्याग्दीले जनाएको छ । अहिले डेंगु...

-->