म्याग्दी, १६ कात्तिक – सामुदायिक बनको ६ रोपनी जग्गा भाडामा लिएर र आफ्नो ६ रोपनी गरी १२ रोपनी जग्गामा विगत ७ वर्ष पहिले अलैंची खेती शुरु गरेका म्याग्दीको मंगला गाउँपालिका वडा नं ५ अर्मनका...
म्याग्दीको रुममा जीप दुर्घटना, २ को मृत्यु, १४ घाइते
म्याग्दी, १५ कात्तिक-म्याग्दीको मालिका गाउँपालिका-२ रुममा जिप दुर्घटना भनएको छ। दुर्घटनामा परि २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दरबाङदेखी रुम जादै गरेको ध १ ज ५९५ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी...
प्रकृति दर्शनको उत्कृष्ट स्थान धम्जा र भकिम्लीको शीरमा अवस्थित बेलढुङ्गा
म्याग्दी, १४ कात्तिक – म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका वडा नं ३ धम्जाको शीरमा अवस्थित पर्यटकीय स्थल बेलढुंगा आन्तरिक पर्यटकहरुका लागि प्रकृति दर्शनको उत्कृष्ट स्थान बन्दै गएको छ ।
बेलढुङ्मा पछिल्लो समय...
आगलागी हुँदा घर जलेर नष्ट, पाँच लाख बराबरको क्षति
म्याग्दी, १४ कात्तिक – म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ कस्केरीमा बुधवार (आज) दिउँसो आगलागि हुँदा एक घर जलेरपूर्ण रुपमा नष्ट भएको छ ।
भीमबहादुर थापाको एकतले घरमा एक्कासी आगलागी भएपछि आगो निभाउन प्रर्याप्त स्रोतसाधन...
कीर्तिमानी आरोही पुर्जालाई काठमाडौंमा गरियो भव्य स्वागत
काठमाडौं, १३ कात्तिक – सात महिनामा ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल चढेर कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पुर्जाको भव्य स्वागत भएको छ । चीनको सिसापाङ्मा हिमाल चढेसँगै कीर्तिमान बनाएका उनी बुधबार...
लोभलाग्दो सौन्दर्य रहेको पञ्चकुण्ड नारच्याङ तालप्रति आकर्षण
बेनी, १३ कात्तिक – अन्नपूर्ण, फ्रेन्क, तिलीचो र निलगिरि हिमालको फेदी । निलो रंग र गोलो आकारको तलाउ । हिमालको छायाँ हेर्न सकिने मनमोहक दृष्य । धेरै हिमालको चुचुरो एकै ठाउँबाट अवलोकन गर्न सकिने...
म्याग्दीमा नेपाल सम्वत ११४० को भव्य स्वागत
म्याग्दी, १३ कात्तिक – जातीय विविधताले युक्त हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा मंगलवार विविध कार्यक्रमका साथ नेपाल संम्वत ११४० को भव्य स्वागत गरिएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.स ९३७ (ई.स८८०) मा गरिब जनताको...
१४ हिमाल चढेर म्याग्दीका निर्मल पूर्जाले कायम गरे ‘विश्व रेकर्ड’
म्याग्दी, १२ कात्तिक – आठ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर म्याग्दीका निर्मल पूर्जाले विश्व रेकर्ड कायम गरेका छन् । पूर्जाले सोमबार तिब्वतमा अवस्थित शिशापङ्मा हिमालको चुचुरोमा पुगेसँगै सात महिनामा विश्वका सबै...
क्षत्री समाजको देउसी भैलो , ११ लाख संकलन
म्याग्दी, १२ कार्तिक – हिमाली जिल्ला म्याग्दीमा देउसी भैलोको रौनक बढेको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्वको अवसरमा खेलिएको देउसी भैलोबाट क्षेत्री समाजले ११ लाख रुपैयाँभन्दा बढी आर्थिक सङ्कलन गरेको छ भने अन्य...
म्याग्दी, १२ कात्तिक – नेपालीहरुको दोस्रो ठूलो चाड तिहार शुरु भएको छ । तिहारको रौनक भनेकै देउसी भौलो,सयपत्री र मखमली फूलको सौन्दर्य र त्यसवाट प्राप्त हुने आनन्द नै हो । तर, आजकल गाइने देउसी...