म्याग्दी, ६ माघ – ब्राह्मण–क्षेत्री समूदायका महिलाले बाजा छुनुहुँदैन भन्ने परम्परागत मान्यतालाई तोड्दै म्याग्दीको बेनी नगरपालिका–४,राक्सेका ब्राह्मण–क्षेत्री समुदायका महिलाहरु पञ्चेबाजा बजाउन ब्यस्त छन् । गाउँको बारीका पाटामा मुखले फुकेर सहनाई बजाइरहेकी अगुवा हिरा पाौडेलको नजिकै...
म्याग्दी, २२ पुस – सम्झौता मितिभन्दा पहिले नै निर्माण भएको जिल्ला समन्वय समिति म्याग्दीको सभाहलको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार उद्घाटन गरे । तत्कालीन शान्ति तथा पुननिर्माण मन्त्रालय र गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको...
म्याग्दी, २० मंसिर – जिल्लाको सदरमुकाम बेनीस्थित कालीगण्डकी नदीमा र्याफ्टिङ सञ्चालनका लागि शुक्रबार गरिएको परिक्षण सफल भएको छ ।। म्याग्दी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको पहलमा कालीगण्डकीमा व्यवसायिक र्याफ्टीङ सञ्चालनका लागि प्राविधिक टोलीले परिक्षण...