बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

उत्तरी अन्नपूर्ण आधारशिविर जाने नयाँ पदयात्रा मार्ग

नारच्याङ (म्याग्दी ),२१ माघ – आजभन्दा ७० वर्षअघि अर्थात् सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण पहिलोको सफल आरोहण गरे । ८ हजार ९१ मिटर अग्लो हिमाल चढेर उनले संसारकै...

एउटा यस्तो नाच, जस्ले मान्छेको आङमा देउता चढाउँछ !

नारच्याङ( म्याग्दी), १९ माघ – ‘अकाल मरेको,विकाल मरेको ( अकालमा मरेको ….धुपधुपेनी, सुरेनी मुरेनी रक्षा गरिदेऊ…..।’ गुरुबा लोकबहादुर फगामी मगरले जब गीत अलापे,टाउकोमा कालोटोपी, गलामा माला, भोटो र कछाड,त्यसमाथि भाङ्ग्रा अनि मादल लिएका पुरुषहरु नाच्न...

म्याग्दीको खोप्रा लेकमा अलपत्र परेका पर्यटकको उद्धार

म्याग्दी, १८ माघ – जिल्लाको खोप्रा लेक घुम्न जाने क्रममा अलपत्र परेका ४ स्वदेशी पर्यटकको उद्धार गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शीखमा पर्ने घोडेपानी हुँदै खोप्रा लेक घुम्न जाने क्रममा बाटो विराएर अलपत्र...

दरवाङ बजारमा स्थानीय उत्पादनको विक्री सुरु

म्याग्दी,१८ माघ – म्याग्दीको मालिका गाउँपालिकास्थित दरवाङ बजारको एक कृषि सहकारी संस्थाले स्थानीय उत्पादनको संकलन र बजारीकरण शुरु गरेको छ । आत्मनिर्भर व्यवसायिक कृषि सहकारी संस्था लिमिटेड मालिका–६ ले माघ १७ गतेदेखि औपचारिक रुपमा स्थानीय...

पर्यटन विकासबाट ग्रामिण क्षेत्रको गरिवी निवारण: मुख्यमन्त्री गुरुङ

म्याग्दी, १६ माघ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन विकासको माध्यमबाट ग्रामिण क्षेत्रको गरिवी निवारण गरिने बताएका छन ।म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा बिहीबारदेखि सुरु प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको...

कृषि पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै म्याग्दीको रत्नेचौर

बागलुङ, १६ माघ – म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर कृषि पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ । चारैतिर हरियाली पहाड, उत्तरतर्फ मनमोहक धवलागिरि तथा नीलगिरि हिमाल, बीचमा समथर फाँट र फुलिरहेका तोरीबाली । रत्नेचौरमा माघ–फागुनमा...

बसको ठक्करले मोटरसाईकलमा सवार दुई जना घाईते

बेनी, १० माघ–  पर्वतको जलजला गाउँपालिका–८ फनफनेमा यात्रुबहाक बसले मोरसाईकललाई ठक्कर दिँदा दुई जना घाईते भएका छन् । मालढुंगाबाट बेनी बजार जाँदै गरेको ध१प ९६५० नम्बरको मोटरसाईकललाई बेनीबाट कुश्माका लागि छुटेको ग१ख ५२३६ नम्बरको बसले...

हिमपातले एक हप्तादेखि अबरुद्ध बाटो खुल्यो

म्याग्दी, ९ माघ – म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–१, गूर्जामा बाख्लो हिमपातका कारण माघ १ गतेदेखि अबरुद्ध भएको लुलाङ–गुर्जा घोडेटोबाटो बुधबार (आज) देखि सुचारु भएको छ । एक सातासम्म बाटो अवरुद्ध हुँदा गाउँबाट बाहिर जान नपाएका...

पशुबाँध्ने गोठमा  बस्न बाध्य सार्की दम्पति

म्याग्दी, ८ माघ ‘दुःखीको घरमा मात्र तेरो वास हुने भए हे ईश्वर दया राखी, मलाई अझ दुःख दे । ‘मुकुन्द इन्दिरा’ मा साहित्यकार बालकृष्ण समले उल्लेख गरेको यो हरफले मुटु चसक्क छुन्छ । दुःखको परिमाण चुलिदै गएपछि...

फेरिदै म्याग्दीको जीवन शैली, भकारोमा भैंसीसंगै मोटरबाइक

म्याग्दी, ६ माघ – केही वर्ष अघिसम्म भारतीय तथा बेलायती सेना, वैदेशिक रोजगारी र मौसमी मुग्लान जानेलाई ‘लाहुरे’ सम्बोधन गरिन्थ्यो । तिनैले विदेशमा दुःखसुख गरी कमाएर पठाएको विप्रेषणको बलमा धानिएको म्याग्दीको ग्रामीण अर्थतन्त्रले आफ्नो...

-->