लकडाउनको अवज्ञा गर्दै मदिरा ओसारपसार गर्ने दुई पक्राउ
म्याग्दी, १७ चैत– जिल्ला प्रहरी कार्यालय म्याग्दीले लकडाउनको अवज्ञा गर्दै मदिरा ओसारपसारमा संलग्न दुई जनालाई सोमबार पक्राउ गरेको छ । ६ कार्टुन मादकपदार्थ (मदिरा) बोकेर बेनीबाट राखुतर्फ जाँदै गरेको ग२च ८८६१ नम्बरको जीपसहित चालक...
म्याग्दीका क्वारेन्टाइनमा पाँच महिला सहित ३३ जना
म्याग्दी, १७ चैत – विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को संत्रमणबाट बच्नका लागि म्याग्दी जिल्लाका ६ वटै स्थानीय तहमा बनाइएका १ सय ८ बेडको क्वारेन्टाइनमा सोमबार विहानसम्म ३३ जना बसेका बसेका छन्...
लकडाउन उल्लंघन : कहिले सुध्रन्छौं हामी ?
म्याग्दी, १५ चैत– विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाइएको अवस्थामा गाउँघरमा भने यसको पालना कमै मात्र भएको पाईएको छ ।
नेपाल सरकारले देशलाई ‘लकडाउन’ घोषणा गरेसँगै देशभरका...
फोहोरको डंगुरमा पैसाको बोरा भेटियो !
म्याग्दी, १५ चैत– बेनी नगरपालिका–९ गलेश्वर शिवालय मन्दिर बाहिर रहेको प्रतिक्षालयमा बस्ने एक बृद्धाको कोठामा रहेको दुर्गन्धित फोहोरको डंगुरबाट हजारौं रुपैयाँ नगद रहेको बोरा फेला परेको छ । वर्षौंदेखि गलेश्वरमा दर्शन गर्न आउने भक्तजनलाई...
म्याग्दीका स्थानीय सरकारले बनाए सवा १ करोडको कोष
बेनी, १५ चैत – हिमाली जिल्ला म्याग्दीका ६ वटा स्थानीय तहहरुमध्ये चारवटा स्थानीय तह (सरकार)ले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ (कोरोना) भाइरस रोकथामका लागि १ करोड ९ लाख रुपैयाँको कोष बनाएका छन् ।
जिल्लाको बेनी...
‘तपाईंको सरकार छ, भोकले कोही मर्नु पर्दैन’
बागलुङ, १५ चैत – कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशनै लकडाउन गरेपछि सबैभन्दा बढी मारमा परेको मजदुर र विपन्न वर्गको सारथी बन्न स्थानीय तहले चासो देखाएका छन् । हुँदा खाने वर्गको पक्षमा स्थानीय...
विपन्नलाई जिल्ला समन्वय समिति म्याग्दीको साथ
म्याग्दी, १४ चैत – जिल्ला समन्वय समिति म्याग्दीले कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न र मजदुरलाई खाद्यान्नको व्यवस्था मिलाउने भएको छ । शुक्रबार सम्पन्न जिससको बैठकले वडा र पालिकाको सिफारिसमा...
कोरोना रोकथामका लागि बेनी नगरले बनायो ५० लाखको कोष
म्याग्दी, १४ चैत – कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई नियन्त्रण र रोकथाम गर्न बेनी नगरपालिकाले ५० लाखको कोष स्थापना गरेको छ । नगरपालिका भित्र कोरोना संक्रमण फैलिन नदिन आवश्यक सम्पूर्ण रणनीतिलाई कार्यान्वयन गर्ने...
विदेशबाट आएका नागरिकको सूचना दिनेलाई नगद पुरस्कार
म्याग्दी, १३ चैत – विश्वब्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमणबाट जोगिन म्याग्दीको मंगला गाउँपालिकाले विदेशबाट आएका नागरिकको सूचना दिनेलाई नगद पुरस्कारको घोषणा गरेको छ । मंगलाले विदेशबाट आएका नागरिकलाई होम क्वारेनटाइनमा बस्न आग्रह गर्नुका...
म्याग्दी, १३ चैत – धवलागिरी गाउँपालिकाको पाँच वटा वडामा खाद्यान्नको मूल्यसूची निर्धारण गरिएको छ । गाउँपालिकाका जनप्रतिनिधि र उद्योग वाणिज्य संघ धवलागिरी इकाईका पदाधिकारीको ताकममा सम्पन्न बैठकले मराङ र मल्कवाङ बाहेकका वडामा बिक्री वितरण...