म्याग्दीमा डेंगु र स्क्रबटाइपस संक्रमित विरामी फेला परे
म्याग्दी, १० बैशाख – अन्यत्र कोरोना भाइरस संक्रमित भेटिएको अवस्थामा हिमाली जिल्ला म्याग्दीमा भने डेंगु र स्क्रबटाइपसको संक्रमित विरामी देखिएका छन् । उच्च ज्वरो आउने, शरिरमा जाडो हुने र जोर्नी दुख्न थालेपछि चेकजाँच गर्ने...
क्षणभरमै बाली सखाप, अब के खाएर बाँच्ने ?
म्याग्दी, ९ बैशाख– बेनी नगरपालिका–२ ज्यामरुककोटका डम्मरबहादुर पोख्रेल सोमबार बेलुकी परेको असिनाका कारण रातभरी सुत्न सकेनन् । पोख्रेलको आम्दानीको मुख्य स्रोत भनेकै अन्नबाली र तरकारी हो । गत असोजमा भित्राउने तरखरमा रहेको धान असिनाले...
गाउँका नाकानाकामा बार : गरिब र श्रमिकको बेहाल
म्याग्दी, ६ बैशाख – म्याग्दीको मालिका गाउँपालिका वडा नं ३ रुम पात्लेका दर्पण घर्ती लकडाउनका कारण घरमा आउन नपाएपछि पोखरामा अलपत्र परेका छन् । विगत ६ महिनादेखि काँस्कीको घाटीछिना भन्ने ठाउँमा सडक निर्माण कार्यमा...
म्याग्दी, ६ बैशाख – म्याग्दीको प्रशिद्ध पर्यटकीय स्थल घोडेपानीबाट बिहीबार दुई जना चिनिया पर्यटकको उद्धारगरी प्रहरीको जिम्मा लगाइएको छ । कोरोना रोकथामका लागि गरिएको लकडाउन (बन्दाबन्दी)को समयमा घोडेपानीमा घुम्दै गरेका एक पुरुष र एक...
गण्डकी प्रदेशमा ३ हजार १ सयको आरडिटी परीक्षण
पोखरा, ३ बैशाख – सरकारले तोकेको मापदण्ड अनुसार गण्डकी प्रदेशमा विदेशबाट फर्किएका, कोरोना संक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका ३ हजार १ सय ७ जनाको द्रुत परिक्षण (आरडिटी परीक्षण) गरिएको छ । उनीहरुमध्ये बुधवार...
पुल र बाटोमा बार : गाउँले चौकीदार !
म्याग्दी ३ बैशाख– कोरोना संक्रमणलाई फैलिन नदिन सरकारले लागु गरेको लकडाउनलाई बेवास्ता गरी आवतजावत गर्ने मानिसलाई लक्षित गर्दै म्याग्दीका स्थानीय तहले बाटो र पुलमा बार लगाएर सुरक्षित हुने उपाय अपनाएका छन् । आवतजावतलाई रोक्ने...
असिनापानीले म्याग्दीमा अन्नबाली सखाप
म्याग्दी, २ बैशाख– सोमबार मध्यरातमा परेको भीषण असिनापानीले गहुँ, तरकारी र फलफूल खेतीमा ठूलो क्षति पु¥याएको छ । जिल्लाको रघुगंगा र मालिका गाउँपालिकाको विभिन्न वडामा असिनापानीले पाकेर थन्काउने बेलाको गहुँ, जौ, भर्खर रोपिएको मकै,...
विशाल चट्टानमा दुर्गा भगवतिको मन्दिर निर्माण
म्याग्दी, ३० चैत– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको बगरफाँटमा चट्टानमा दुर्गा भगवतिको मन्दिर निर्माण गरिएको छ । जिल्ला वन कार्यालय म्याग्दीको ४ लाख ६५ हजार, जिल्ला मालपोत कार्यालयको १० हजार, बेनी नगरपालिकाको ५ लाख, बालुवा,...
बागलुङ र म्याग्दीमा चट्याङबाट घाईतको अस्पतालमा उपचार हुँदै
बागलुङ, २९ चैत – बागलुङमा शनिवार दिउसो चट्याङ लागेर घाईते भएका ४ जनाको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ । बागलुङ नगरपालिका– १३ पाग्जा, ढाँड पहरेमा चट्याङ परेको थियो । चट्याङबाट पाग्जाका पण्डित...
चट्याङ लागेर एकको मृत्यु, तीन घाइते
बागलुङ, २९ चैत– बागलुङमा चट्याङ लागेर एकको मृत्यु भएको छभने म्याग्दीमा दुई जना घाइते भएका छन् । बागलुङ नगरपालिका–१३ पाक्जाका २६ वर्षिय युवाको चट्याङले लागेर मृत्यु भएको हो । घरको पीँडिमा बसिरहेका शंकर रिजाललाई...