बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मिथक र रहस्यको अनुपम उपहार : बिमको बराह ताल

म्याग्दी, ५ जेठ– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको बराहा ताल देशमा जारी बन्दाबन्दीका कारण सुनसान छ । विगतका वर्षहरुमा यो समय तालको अवलोकन गर्नका लागि मानिसहरुको भीड लाग्थ्यो । म्याग्दीकै प्रसिद्ध धार्मिकस्थल मालिकाधुरी जाने...

सुत्केरी लिन गएको एम्बुलेन्स कालीगण्डकीमा नदीमा खस्यो, चालक बेपत्ता

पोखरा, ४ जेठ – सुत्केरी लिन जाँदै गरेको एम्बुलेन्स कालीगण्डकी नदीमा खसेको छ। म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ बैसरीस्थित कालीगण्डकी नदीमा एम्बुलेन्स खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए। ‘सुत्केरी...

चीन पठाएको राहत उपल्लो मुस्ताङवासीद्वारा अस्वीकार

फाइल फोटो म्याग्दी, ४ जेठ– कोरोना संक्रमण त्रासले चीनले उपल्लो मुस्ताङका लागि पठाएको राहत सामग्री मुस्ताङवासीले अस्वीकार गरेका छन् । उपल्लो मुस्ताङका लोघ्याघर दामोदर कुण्ड र लोमान्थाङ गाउँपालिकाका सर्वसाधरणले लिन अस्वीकार गरेपछि राहत सामग्री पाँच...

विकासको तिर्खा मेट्न श्रमदानमा जुट्दै ज्येष्ठ नागरिक

म्याग्दी, १ जेठ– कोरोना संक्रमणबाट बच्न सरकारले लकडाउन गरेको पनि ५० दिन नाघिसकेको छ । सबै आ–आफ्नो घरमा बसेर समय व्यतित गरिरहेका छन् । तर, म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको डोले गाउँका बृद्धबृद्धा र युवा–युवतीहरुलाई...

पश्चिम म्याग्दी चार दिनदेखि सञ्चार सम्पर्क बिहीन

म्याग्दी १ जेठ – पश्तिम म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिकामा चार दिनदेिख संचार सम्पर्क बिहीन भएको छ । गत आइतबारदेखि धौलागिरि गाउँउपालिकामा मोवाइल र इन्टरनेट सेवा अवरुद्ध भएपछि पश्चिम म्याग्दी संचार सम्पर्क विहीन भएको हो...

म्याग्दीमा २० बेड क्षमताको आइसोलेसन कक्ष

म्याग्दी, ३० वैशाख– विगत केही दिनयता देशमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर म्याग्दीमा २० शैया क्षमताको आइसोलेसन कक्ष निर्माण गरिएको छ । कोरोना संक्रमणको सम्भावित जोखिम र अलग्गै उपचारका लागि...

आहा ! मनै पुलकित हुने म्याग्दीको दुरुलेक (फोटो कथा)

म्याग्दी, ३० वैशाख– जैविक विविधता र प्राकृतिक सुन्दरताको अनुपम स्थल दुरुलेक पश्चिम म्याग्दीमा पर्छ । मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका–५ सीपको सीमानामा पर्ने दुरुलेक प्रकृतिको अनुपम सौन्दर्यको खजाना हो दुरुलेक । दुरुलेकमा...

२ करोड १० लाखमा बनेको पुल ६ महिनामै जीर्ण !

म्याग्दी, २९ वैशाख– जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिखमा निर्माण गरिएको शिख स्वाँत जोड्ने आर्क मोटरेबल पुल ६ महिना पनि नपुग्दै जीर्ण बनेको छ । पूर्वाधार विकास योजना कार्यालयको २ करोड १० लाखको...

ढुंगाले हानेर आफ्नै बुबाको हत्या

म्याग्दी, २९  बैशाख – म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सिममा ढुंगा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा आइतबार (आज) साँझ प्रहरीले १ जनालाई पक्राउ गरेको छ । शनिबार राती १० बजे बेनी नगरपालिका १ रत्नेचौरका...

लकडाउनमै ठडिए म्याग्दीमा भूकम्प पीडितका ६ घर

म्याग्दी, २६ बैशाख– विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न नेपाल सरकारले पनि देशैभरी लकडाउन गरेको डेढ महिनाको अवधिमा म्याग्दीको एउटै गाउँमा ६ जना भूकम्प पीडितले घर निर्माण गरेका छन् ।...

-->