बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

म्याग्दीमा डेङ्गु रोग नियन्त्रणका लागि खोजी र नष्ट अभियान

म्याग्दी, २६ बैशाख– हिमाली जिल्ला म्याग्दीमा डेङ्गु रोग नियन्त्रणका लागि खोजी र नष्ट अभियान संचालन गरिएको छ । बेनी नगरपालिकामा एक हप्ताको अवधिमा नै ५ जनामा डेंगु पेजेटिभ भेटिएसँगै डेङ्गु रोग सार्ने लामखुट्टेको बासस्थान...

मौलिक कृषि प्रणाली : कृषिमा युवाहरुको आकर्षण बढ्दै

म्याग्दी २४ बैशाख – ‘नेपालमा हालको जन्मदरले चालु बर्ष २०२० मा प्रतिदिन ९ सय ७४ जना खाने मुखहरु थपिइरहेकाछन । सन् २०१८ को बिश्व बैकको तथ्यांक अनुसार नेपालमा ८० प्रतिशत मानिस गाउँमा बस्छन भने...

८० बर्षिय वडा अध्यक्षले व्यक्तिगत खर्चमा बाँडे खाद्यान्न राहत

म्याग्दी, २३ बैशाख– जिल्लाको मालिका गाउँपालिका–४ ओखरबोटका वडा अध्यक्ष दिलिपकुमार शेरचनले ब्यक्तिगत खर्चमा वडाबासीलाई खाद्यान्न वितरण गरेका छन् । वडाध्यक्ष शेरचनले वडाभित्रका अति बिपन्न, दलित तथा एकल महिला गरि ५ सय ३० परिवारलाई व्यक्तिगत...

हातहतियार मुद्दामा फरार वडा अध्यक्षले गरे आत्मसर्मपण

म्याग्दी, २२ बैशाख –हात हतियार तथा खरखजना मुद्दामा फरार रहेका म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाले प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् । २०७६ चैत ३० गते प्रहरीले शेरपुजाको कोटगाउँस्थित घर खानतलासी गर्दा एक...

म्याग्दी डेङ्गुको जोखिममा : एकै दिन तीन जना अस्पतालमा भर्ना

बेनी, २२ बैशाख – म्याग्दी जिल्ला डेङ्गुको उच्च जोखिममा परेको छ । आइतबार एकैदिन तीन जनामा डेङ्गु सङ्क्रमण देखिएपछि यहाँको जनजीवन पनि त्रासमा छ । बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार अस्पतालमा आएका...

खोरिया फाँडेर केरा खेतीः बर्षौ बाँझिएको जमिन हरियाली

म्याग्दी २१ बैशाख– कोरना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन देशव्यापिरुपमा लकडाउन (बन्दाबन्दी) गरिएपछि गाउँ फर्केका युवाहरुले वर्षौदेखि बाँझोरहेको जमिनलाई हरियाली बनाउन शुरु गरेका छन् । अध्ययन,रोजगारी,व्यवसाय वा अन्य अवसरहरुको खोजीमा गाउँ छोडेर शहर वा...

पोखरामा रहेका म्याग्देलीलाई खाद्यान्न सहयोग

म्याग्दी, १८ बैशाख– पोखरामा एक महिनाभन्दा बढिको लकडाउनका कारण समस्यामा परेका म्याग्देलीहरुलाई सहयोग गर्न म्याग्दी–पोखरा चौतारी सक्रिय भएको छ । अध्ययन, रोजगारी, मजदुरी वा अन्य कामका लागि पोखरामा गएका र लकडाउनका कारण काम बन्द...

कोरोनाले सम्झाइदियो तगाँलो र आँखीझ्याल

म्याग्दी १४ बैशाख– करिब तीन दशकअघि गाउँको स्वरुप नै भिन्नै थियो । अपरिचित मानिस वा पशु चौपायाबाट सुरक्षित रहन मानिसहरुले खेतबारीको साँध र घरको आँगन नजिकै दुईतीर छेडिएका (प्वाल पारेका) खाँवा गाडेर बीचबीचमा बाँस...

लकडाउनको उपयोग गरि पात्लेखेतमा मोटरबाटो निर्माण

म्याग्दी १३ बैशाख– बेनी नगरपालिका–१० पात्लेखेत नेपानेका युवाहरु कोरोना संक्रमणको सर्तकता अपनाउँदै सुरक्षित तरिकाले विकास निर्माणका काममा जुटेका छन् । युवाहरुले लकडाउनको सदुपयोग गर्दै सुरक्षित तरिकाले करिब ५ किलोमिटर मोटरबाटो निर्माण गरेर गाउँलाई विकाससंग...

शहरमा तरकारी हाहाकार : गाउँमा पशुको आहार

म्याग्दी १३ बैशाख– एक महिना लामो लकडाउनका कारण म्याग्दीको बेनी नगरपालिका २ खबराका व्यवसायिक कृषकहरुले उत्पादन गरेको तरकारी बिक्री नभएपछि गाईभैंसीलाई खुवाउन बाध्य भएका छन् । म्याग्दीकै अगुवा कृषक चन्द्रबहादुर कार्की, तेजेन्द्रबहादुर कार्की, सोभित...

-->