बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ज्यामरुककोटका ऐतिहाँसिक सम्पदासंग जोडिदै विकास

म्याग्दी, २५ जेठ– मल्लकालीन विरासत बोकेको म्याग्दीको बेनी नगरपालिका– २ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक र पुरातात्विक महत्वले युक्त खड्भवानी कोत परिसरका ऐतिहाँसिक सम्पदाहरु विकाससंग जोडिन थालेका छन् । समुद्री सतहदेखि १ हजार ६ सय ४८...

क्वारेन्टाईबाट बेपत्ता थापा भेटिएनन्, फर्कियो गोताखेर टोली

म्याग्दी २४ जेठ – म्याग्दीको मालिका गाउँपालिकाको क्वारेन्टाइनबाट म्याग्दी खोलामा नुहाउन जाँदा बेपत्ता भएका धवलागिरी गाउँपालिका–७, धारापानीका १९ बर्षिय राजेश थापाको खोजीका लागि आएको शसस्त्र प्रहरीको तालिमप्राप्त गोताखेरको टोली फर्किएको छ । मंगलबार दिउँसो खोलामा...

बेनीमा भेटियो नेपाली एक हजारको नक्कली नोट

म्याग्दी, २३ जेठ– म्याग्दीको सदरमुकाम बेनीबजारमा नेपाली एक हजार रुपैयाँको नक्कली नोट भेटिएको छ । बिहिबार बेनी नगरपालिका–८, अस्पताल चोकमा रहेको नेशनल पाण्डे ड्रग सेन्टरमा सेवाग्राहीले दिएको नक्कली नोट भेटिएको हो । सेवाग्राहीले दिएको नोट...

नदीमा बेपत्ता युवकको खोजीमा गोताखोर टोली परिचालन

म्याग्दी, २३ जेठ– मालिका गाउँपालिकाको क्वारेन्टिनबाट म्याग्दी खोलामा नुहाउन जाँदा बेपत्ता भएका धवलागिरी गाउँपालिका–७ धारापानीका १९ बर्षिय राजेश थापाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखेरको टोली परिचालन गरिएको छ । मंगलबार दिउँसो खोलामा नुहाउन जाने क्रममा...

वैवाहिक बर्षगाँठको अवसरमा डेंगु किट र मास्क सहयोग

म्याग्दी, २२ जेठ– म्याग्दीको बेनीमा घर भई हाल अष्ट्रेलियामा कार्यरत एक युवकले आफ्नो वैवाहिक बर्षगाँठको अवसरमा बेनी अस्पताललाई डेंगु किट र मास्क सहयोग गरेका छन् । बेनी नगरपालिका–७ विरेन्द्रचोक घर भई हाल अष्ट्रेलियामा रहेका हिक्मत...

बागलुङमा नयाँ १० संक्रमित, गण्डकीमा एकैदिन १६ थपिए

बागलुङ, २२ जेठ – गण्डकी प्रदेशमा एकै दिन १६ नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार १६ नयाँ संक्रमित थपिएसँगै गण्डकीमा कुल संक्रमित संख्या ५४ पुगेको छ । निर्देशनालय गण्डकीका...

बेनीको क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षण

म्याग्दी, २२ जेठ– सदरमुकाम बेनीको क्वारेन्टाइनमा बसेकाहरुलाई बुधबारदेखि योग प्रशिक्षण दिन शुरु गरिएको छ । बेनी नगरपालिकाको आयोजना तथा नविन आनन्द योग केन्द्र नेपालको समन्वयमा नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरी म्याग्दी ल्याएपछि न्यू वेष्ट...

क्वारेन्टाइनमा बसेका युवालाई नदीले बगायो !

म्याग्दी, २० जेठ– म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्गस्थित छ्यारछ्यारेमा रहेको जनप्रिय माविको क्वारेन्टाइनमा बस्दै आएका एक युवालाई पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाएको छ । आज दिउँसो म्याग्दी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएका धवलागिरी...

कोरोना संक्रमितको शव व्यवस्थापनको पूर्व अभ्यास

म्याग्दी, १९ जेठ– नेपाली सेनाले कोरोना संक्रमितको शव व्यवस्थापन सम्बन्धी पुर्व अभ्यास गरेको छ । कोरोना महामारी फैलिएपछि मर्नेको संख्या बढ्न सक्ने र यसको सही ढंगले उचित व्यवस्थान गर्न नसकिएमा झन् महामारी फैलिने भएको...

म्याग्दीका थप दुई जनामा डेंगु : संख्या १२ पुग्यो

म्याग्दी, १९ जेठ– म्याग्दीमा कोरोना भाइरसको संक्रमणसंगै डेंगु र स्क्रव टाइफसका बिरामी बढ्दै जान थालेको छ । आइतबार थप दुई जनामा डेंगु र स्क्रव टाइफस पोजेटिभ देखिएको बेनी अस्पतालले जनाएको छ । यो संगै...

-->