बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

रुप्से झरनामा पहिरो : बेनी–जोमसोम सडक अबरुद्ध

म्याग्दी, १० असार– गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड बुधबार बिहानैदेखि अवरुद्ध भएको छ । लगातारको बर्षा, भिरालो जमिन, भूमिगत पानी र कमजोर भु–वनावटका कारण अन्नपूर्ण गाउँपालिका–३ दानको रुप्से झरनाको माथिबाट ढुंगामाटो सहितको लेदो...

स्थानीय तहको बजेटमा परम्परावाद र कोरोना प्रभावको फ्यूजन

म्याग्दी ९ असार– म्याग्दीका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि रोजगार केन्द्रित बजेट भनेर प्रचार गरेपनि मोटरबाटो र विभिन्न प्रयोजनका लागि भवन निर्माणमा नै बजेट खन्याएका छन् । कोरोना भाइरस (कोभिड १९)का...

ढिकी जाँतो संरक्षणमा बेनी नगरपालिका

म्याग्दी, ८ असार– परम्परागत प्रविधि र सिपमा आधारित रहेर बनाइएका पुराना साधनहरु गाउँबाट हराउँदै जान थालेपछि संरक्षण गर्न लागिएको छ । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकाले वडास्तरमा रहेका पुराना हाते सिपका ढिकी, जाँतोलगायत साधनहरुलाई...

कागले मकै सखाप पारेपछि रुनु न हाँस्नुको पिडामा किसान

म्याग्दी, ६ असार – बाँदर, दुम्सी लगाएतका जंगली जनावरले खेतीबाली नष्ट गरिदिने कुरा त सबैलाई थाहा भएकै हो । तर कागले पनि किसानले लगाएको बाली नष्ट गरेर किसानलाई रुनु न हाँस्नुको अवस्थामा पु¥याएको कुरा...

बेनीमा चिस्यान केन्द्रको एक करोड फ्रिज

म्याग्दी, ३२ जेठ– चालु आर्थिक वर्ष ०७६/७७ का लागि केन्द्र सरकारबाट कोल्ड स्टोर निर्माणका लागि बेनी नगरपालिकालाई प्राप्त भएको बजेट फ्रिज भएको छ ।  नगर क्षेत्रका कृषकका समस्या र आवश्यकतालाई ध्यानमा राखी नगरपालिकाले कोल्ड...

म्याग्दीका थप एक जनामा डेंगु

म्याग्दी, ३१ जेठ– म्याग्दीमा शुक्रबार थप एक जनामा डेंगु संक्रमण देखिएको छ । एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि अस्पतालमा उपचारका लागि आएका मंगला गाउँपालिका–३ बरङ्जाका ४९ वर्षिय पुरुषलाई डेंगु पोजेटिभ...

चैत १ गतेदेखि अबरुद्ध इन्टेरनेट सेवा सुचारु

म्याग्दी, ३१ जेठ– म्याग्दीको अन्नपुर्ण गाउँपालिका–८ महभिर गाउँमा अबरुद्ध बनेको इन्टरनेट पुनः सुचारु भएको छ । गत चैत १ गते परेको चट्याङले उक्त इन्टेरनेटको टावरमा क्षति पु¥याएको थियो । महभिर घर भई हाल बेलायतमा...

राजस्व बाँडफाँडको रकम घटेर आउँदा योजना कार्यान्वयनमा समस्या

म्याग्दी, २९ जेठ – म्याग्दीका स्थानीय तहहरुले यसवर्ष नेपाल सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा राजस्व बाँडफाँडको रकम घटेर आएकोले योजना कार्यान्वयनमा समस्य उत्पन्न भएको बताएका छन् । एक नगरपालिकासहित ६ वटा स्थानीय तह...

म्याग्दीको रायखोरमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

म्याग्दी, २८ जेठ – उत्तरी म्याग्दीको रघुगंगा गाउपालिका–६ रायखोरमा गएराती पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ५० वर्षीया हमाया शेरपुञ्जा र उनकी ४ वर्षीया छोरी रोशनीको पहिरोले...

बागलुङका बरेङ र निसी सहित थप ३ जिल्लाका २४ जनामा कोरोना पुष्टि

पोखरा, २७ जेठ –  मंगलवार विहानै गण्डकी प्रदेशमा २४ नयाँ संक्रमित पुष्टि भएका छन् । यो सँगै प्रदेशमा कुल संक्रमित संख्या १४४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपुुरमा १२, म्याग्दीमा...

-->