बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

म्याग्दीको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २७ पुग्यो

म्याग्दी, २७ असार – बिहीबार राती र शुक्रवार बिहानीपख आएको पहिरोमा परी म्याग्दीमा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार शुक्रवार र शनिवार साँझसम्म २७ जनाको शव...

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या २० पुग्यो, अझै १३ वेपत्ता

म्याग्दी, २७ असार- म्याग्दीका विभिन्न स्थानमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ । बिहीबारदेखि लगातार परेको बर्षासँगै धवलागिरि, मालिका र रघुगंगा गाउँपालिकामा खसेको पहिरोमा परेर २० जनाको मृत्यु भएको हो ।...

म्याग्दीमा १२ जनाको शव भेटियो, २३ जना अझै बेपत्ता

पोखरा, २७ असार – म्याग्दीको पहिरोमा हराइरहेकामध्ये १२ जनाको शव भेटिएको छ । धवलागिरि गाउँपालिका-६ मराङमा एक बालकसहित ९ जनाको शव भेटिएको म्याग्दी प्रहरी प्रमुख डीएसपी किरणजङ कुँवरले जानकारी दिए । वडा अध्यक्ष राजाराम...

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, २७ असार -गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् । शनिबार नयाँ संक्रमित पुष्टि...

म्याग्दी पहिरो अपडेट : प्रभावित ठाउँमा अझै पुगेनन् सुरक्षाकर्मी !

म्याग्दी, २६ असार – म्याग्दीको धवलागिरी गाउँपालिका-६ मराङको पहिरो प्रभावित ठाउँका बासिन्दा उद्धारको पर्खाइमा छन् ।  सडक र घोरेटोबाटो पहिरोले भत्काएकाले शुक्रबार दिउँसोसम्म सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न सकेका छैनन् । बेनी, दरवाङ र ताकमबाट गएको सेना, प्रहरी,...

३ को मृत्यु, ३० जना बेपत्ता, ३५ परिवार विस्थापित

म्याग्दी, २६ असार– हिमाली जिल्ला म्याग्दीमा बिहिबार राती परेको अविरल बर्षाका कारण विभिन्न स्थानहरुमा गरी ३२ जना बेपत्ता भएका छन्भने ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले दिएको पछिल्लो जानकारी अनुसार, धौलागिरि...

म्याग्दीमा भीषण पहिरो : मराङ र बिममा २९ जना बेपत्ता

म्याग्दी, २६ असार– म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर ६ मराङ र मालिका गाउँपालिका वडा नम्बर ७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा परी २९ जना बेपत्ता भएका छन् । धवलागिरि–६ का २१ र मालिका–७...

पहिरोमा परि म्याग्दीमा पाँच घरका नौ जना बेपत्ता

फाईल तस्विर म्याग्दी, २६ असार– लगातारको बर्षासँगै आएको बाढी र पहिरोले शुक्रबार म्याग्दीका विभिन्न ठाउँमा पाँच घर बगाउँदा नौ जना बेपत्ता भएका छन् । रघुगंगा नदीमा आएको भीषड बाढीले बेनी–जोमसोम सडकको बेलिब्रिज बगाएको छ...

रघुगंगा गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

रघुगंगा गाउँपालिकाका उपाध्यक्ष, गाउँसभाका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिकाका कर्मचारीहरु, पत्रकारहरु एवं उपस्थित सम्पूर्ण महानुभावहरु ! १. स्थानीय सरकार प्रमुखको रुपमा रघुगंगा गाउँपालिकाको आर्थिंक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम यस सम्मानित सभासमक्ष प्रस्तुत गर्न...

बागलुङका एक र म्याग्दीका दुई जनामा कोरोना पुष्टि

बागलुङ, २४ असार– बागलुङका एक र म्याग्दीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार बागलुङको गलकोट नगरपालिकाका एक २४ वर्षिय पुरुष र म्याग्दीको मंगला गाउँपालिका–२ का ३५ बर्षिय पुरुष र बेनी नगरपालिका–१...

-->