बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बाढीपहिरोले दर्जनौं बस्ती जोखिममा, सबै ग्रामिण सडक अवरुद्ध

म्याग्दी, १३ साउन– भीषण वर्षासँगै आएको बाढीपहिरोले सोमबार म्याग्दीको सदरमुकाम बेनीलगायत विभिन्न स्थानमा वितण्डा मच्चाएको छ । भिरालो जमिन, कमजोर माटो, भूमिगत जलप्रवाह, बस्ती नजिकबाट सडक विस्तारका कारण सडक, विद्युत, खानेपानी, निजी तथा सार्वजनिक भौतिक...

बगायो बाढीले रुप्सेको सौन्दर्य : उजाड बन्यो सुन्दर रुप्से

बाढीले विगारेपछिको रुप्से झरना म्याग्दी, ९ साउन – कुनै षोडसी युवतीले आफ्ना वक्षस्थल ढोकेको सेतो पछ्यौरी हावाले उडाउन खोज्दा लजाउँदै पछ्यौरीलाई जतन गर्न लागेजस्तै देखिने चित्ताकर्षक रुप्से झरनाको सौन्दर्य अव दुर्लभ बनेको छ । गत सोमबारको...

युवा नेताद्धारा बाढीपहिरो पीडितलाई जिन्सी सहयोग

म्याग्दी, ९ साउन – गत असार २५ गते आएको भीषण बाढी र पहिरोबाट विस्थापित भएका १ हजार भन्दा बढीलाई नेपाली कांग्रेस म्याग्दीका युवा नेताहरुले नीजि खर्चमा साढे सात लाख रुपैयाँ भन्दा बढीको जिन्सी सहयोग...

गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३१९

पोखरा, ६ साउन – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३३९ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो जानकारी अनु्सार मंगलबार थप ९ जनामा कोरोना पुष्टि भएको हो । गण्डकी स्वास्थ्य निर्देशनालयका...

रुप्से झरनाले होटल र पुल, कालीगण्डकीले मन्दिर बगायो

म्याग्दी ६ साउन – भीषण वर्षाका कारण हिमाली जिल्ला म्याग्दीमा बाढी र पहिरोले क्षति पुर्याएको छ । अन्नपूर्ण गाउँपालिका-३ दानाको काभ्रेमा बाढीले बगाएर एक जना बेपत्ता भएका छन्। काभ्रेको भजेनी खोलामा आएको बाढीले बगाएर...

बेनी–जोमसोम सडकमा फेरि गयाे पहिरो, कामको टुङ्गो छैन 

म्याग्दी, ४ साउन – बेनी–जोमसोम सडकको रुप्से–घाँसा खण्डकाे काप्रेभीरमा आइतबार बिहानै गएकाे पहिरोले बेससहित सडक बगाएको छ । केही दिनअघि पनि काप्रेभीर–बाँदरजुंभीर क्षेत्रमै कालीगण्डकी नदीले बेनी–जोमसोम सडकको बेससहित सडक बगाएको थियो । कालीगण्डकी नदी...

कालीगण्डकीमा बेपत्ता टिपर चालक पुनको शव भेटियो

म्याग्दी, ३१ असार– मंगलबार साँझ म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ गुईठे नजिकैको भिरबाट कालिगण्डकी नदीमा खसेर बेपत्ता टिपर चालक अन्दाजी २६ बर्षिय ज्ञानबहादुर पुनको शव बुधबार भेटिएको छ । गिट्टी बोकेर गुइठेदेखि घारतर्फ जाँदै...

म्याग्दीका चार जनाले जिते कोरोना

म्याग्दी, ३० असार– म्याग्दीबाट कोरोना भाइरस (कोभिड–१९)लाई जितेर घर फर्किनेहरु थपिँदै गएका छन् । मङ्गलबार मात्रै म्याग्दीका थप चारजना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका हुन् । भारत, र कुबेतबाट आएर बेनीको क्वारेन्टाइनमा रहेको...

पहिरोमा हराएका थप एक जनाको शव भेटियो

बागलुङ, २८ असार– म्याग्दीको धवलागिरी गाउँपालिकामा पहिरोमा परि हराईरहेकामध्ये थप एक जनाको शव फेला परेको छ । उद्वारमा खटिएको नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले आईतबार दिउँसो धवलागिरी गाउँपालिका खेमलाल जुग्जालीको शव फेला...

रासमतीका दुःख : हे ईश्वर दया राखी मलाई अझ दुःख दे !

पोखरा, २८ असार– टाउकोमा फुलबुट्टे पटुकी बाँधेकी एक महिला शनिबार मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा घरी बाहिर त घरी भित्र गर्दा लाग्थ्यो, उनी यहाँकी परिचितहुन् । आँखामा बलिन्द्रधारा आँसु छँदै थिए । उनी कहिले...

-->