म्याग्दी २३ असार – गएरातीदेखिकोे अविरल वर्षाका कारण पहिरो गएपछि हिमाली जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम र मालढुङ्गा–बेनी सडक अवरुद्ध भएका छन् । गण्डकी प्रदेशको ‘लाइफलाइन’मानिएको बेनी–जोमसोम–कोरला सडक खण्ड ठाउँठाउँमा अवरुद्ध भएको छ ।...
म्याग्दी, २० असार – म्याग्दीको धवलागिरी गाउपालिका–७ मा रहेको ताकम माविमा इलेक्ट्रिकल इञ्जिनियरीङको पठनपाठन सञ्चालन हुने भएको छ । शिक्षा विभागले शैक्षिक सत्र २०७७ बाट ताकम माविलाई प्राविधिक तथा ब्यवसायिक धारतर्फको इलेक्ट्रिकल इञ्जिनियरीङ विषयमा...
म्याग्दी, १२ असार– गण्डकी प्रदेशका उद्योग,पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले शुक्रवार म्याग्दीको सदरमुकाम बेनीमा रहेका क्वारेन्टिन र आइशोलेशन कक्षको निरिक्षण गरेका छन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका...
म्याग्दी, १० असार– कालीगण्डकी करिडोर २२० केभी प्रशारण लाइनको दाना स्टेशनमा स्थानीयवासीले तालाबन्दी गरेका छन् । प्रशारण लाइनको व्यवस्थापन समितिले स्थानीयको मागलाई बेवास्ता गरेको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् । दाना वडा अध्यक्ष नरसिंह बहादुर...