बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पहिरोले ट्याङ्की पुरेपछि गाउँमा खानेपानीको हाहाकार

म्याग्दी, ११ कात्तिक – म्याग्दीको बेनी नगरपालिका ९ कोसेपानीमा एकसाता अघि आएको पहिरोले खानेपानीको ट्याङ्की पुरेपछि गाउँमा खानेपानीको हाहाकार भएको छ । ६ महिना अघि करिब ५ लाखको लागतमा निर्माण गरिएको खानेपानीको ट्याङ्कीमा राम्रोसंग पानी...

भौतिक विज्ञानमा अर्को चमत्कार : कुवँरले पत्ता लगाए औसत गतिको सूत्र

म्याग्दी, ११ कात्तिक –  मानिलिनुस् कि, तपाईँ स्थिर अवस्थामा रहेको कुनै मोटरसाइकल चलाउँदै हुनुहुन्छ । चलाउँदै जाँदा उक्त मोटर साइकलले पहिलो एक सेकेन्डमा १२ मिटर, दोस्रो एक सेकेन्डमा २४ मिटर, तेस्रो एक सेकेन्डमा ३६ मिटर,...

तिहारको मुखमा धान पराल थन्काउने चटारो

म्याग्दी, १० कात्तिक – जताततै तिहारको रौनक शुरु भएको छ । तर, असोज २१ गते वडादशैंको दिन परेको भीषण असिनाले चुटेर धानवाली सखाप पारीदिएको बेनी नगरपालिका २ ज्यामरुककोटका किसानहरुलाई भने असिनाबाट बचेको धान पराल...

 म्याग्दीका गाउँगाउँमा सुरक्षाकर्मी परिचालन

म्याग्दी, १० कात्तिक – प्रतिबन्धित नेकपा (विप्लब) माओवादीका अराजक गतिविधिहरु बढ्दै गएपछि विप्लब समूहलाई नै लक्षित गरेर म्याग्दीका ग्रामिण क्षेत्रमा समेत अस्थायी सुरक्षा बेसक्याम्प स्थापना गरिने भएको छ । शुक्रबार बसेको सुरक्षा समितिको बैठकले प्रहरी र...

बेनीे – गौश्वारा मोटरबाटो मर्मत

म्याग्दी, ९ कात्तिक – म्याग्दीको सदरमुकाम बेनीदेखि बेनी नगरपालिका २ ज्यामरुककोटको वडा कार्यालयहुँदै गौश्वारा जोड्ने मोटरबाटो मर्मत तथा सफाइ गरेपछि अहिले त्यस क्षेत्रका वासिन्दाहरुलाई सुविधा पुगेको छ । कठिन भूगोल र भिरालो तथा जंगल क्षेत्र...

बगरफाँटका बाढी पिडितलाई जापानबाट आर्थिक सहयोग

म्याग्दी,९ कात्तिक – म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढी पीडितहरुलाई एनआरएन कान्तो क्षेत्रीय कमिटीका कोषाध्यक्ष तथा मोना जापानका सदस्य सागर काकी र मोना सेन्दाई क्षेत्रीय कमिटीका उपाध्यक्ष सागर थापा (बगाले) को पहलमा संकलन भएको १...

म्याग्दीमा फष्टाउदै पुष्पव्यवसाय

म्याग्दी, ४ कात्तिक  – हिमाली जिल्ला म्याग्दीमा पहिलो पटक हरियालीले गु्रपले शुरु गरेको सयपत्री फूलको व्यावसायिक खेती सफल भएको छ । जिल्लाको बेनी नगरपालिका वडा नं ४ सिंगा र आगेबगरमा रु ६ करोडको लगानीमा शुरु...

विद्यालय भवन निर्माणका लागि प्रवासीबाट २० लाख सहयोग

म्याग्दी, ३ कात्तिक – म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा निर्माणधिन अवस्थामा रहेको जयन्ती माविको पक्की भवनका लागि अमेरिकामा रहेका भकिम्लीवासी (भकिम्लेली)हरुले २० लाखभन्दा बढी आर्थिक गरेका छन् । जीर्ण अवस्थामा रहेको भवन विस्थापित गरी समुदायको नेतृत्वमा...

बगरफाँट बाढी पिडितलाई महिला सहकारीद्धारा सहयोग

म्याग्दी, १ कार्तिक – म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढी पीडितहरुलाई बेनी नगरपालिका वडा नं २ भकुण्डेस्थित ज्यामरुककोट महिला बिकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले रु १६ हजार मूल्य बराबरको राहत सामाग्री प्रदान गरेको छ । गत...

ओखरबोटमा नेपालकै उत्कृष्ट तामाखानी अलपत्र

म्याग्दी, २७ असोज –  पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको भीरखानीमा रहेको विशाल तामाखानी अलपत्र अवस्थामा रहेको छ । २०३० सालमा तत्कालिन राजा विरेन्द्रले अवलोकन भ्रमणमा नेपालकै उत्कृष्ट तामाखानी घोषणा गरी संचालनमा ल्याउन हुकुम गरेको सो...

-->