म्याग्दी,१३ साउन- अख्तियारले जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका कार्यालय प्रमुखसहित चारजनालाई घुससहित पक्राउ गरेको छ ।आइतबार अख्तियार पोखरा कार्यालयबाट खटिएको टोलीले कार्यालयका निमित्त कार्यालय प्रमुख भीम प्रसाद आचार्य (जनस्वास्थ्य निरीक्षक), जिन्सी शाखा प्रमुख (अधिकृत छैठौं)...
म्याग्दी, १० साउन – सरकारको निर्देशनको अवज्ञा गर्दै बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा लामो विदामा बसेका छन् । असार ३० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई स्थानीय...