शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३
  • १२ मंसिर २०८३ , शनिबार
  • November 28 2026

मानव साङ्लोबाट प्रभावित क्षेत्रमा इन्धन

म्याग्दी/असोज १८ गते । भीषण बाढी र पहिरोले म्याग्दी जिल्लाका विभिन्न भागमा ठूलो जनधनको क्षति पु¥याएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले असोज १७ गते सम्म अध्यावधिक गरेको तथ्याङ्कअनुसार बाढी र पहिरोमा परी जिल्लाभर...

बेनीको न्यूरोड क्षेत्रमा पहिरो, १५ घरमा क्षति

म्याग्दी/गएराति बेनी बजारको न्यूरोड क्षेत्रमा पहिरो जाँदा १५ घरमा क्षति पुगेको छ । राति करिब १० बजे पहिरो खसेपछि न्यूरोड आसपासका घर तथा संरचनामा क्षति पुगेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए ।...

बेनी–पोखरा सडक खुल्यो

तस्बिर : विजय राना म्याग्दी/बाढीपहिरोका कारण पाँच दिनदेखि अवरुद्ध बेनी–पोखरा सडकमा यातायात सञ्चालनमा आएको छ। पर्वतको कुश्मा नगरपालिका –१ सहश्रधारादेखि म्याग्दीको बेनीसम्म विभिन्न ठाउँमा कालीगण्डकीको बाढीले कटान गरेको थियो । यस्तै, दर्जनौँ स्थानमा पहिरो खस्दा समस्या...

म्याग्दीमा बाढीपहिरो : २ सय ७९ विस्थापित

म्याग्दी/लगातारको वर्षापछि पहिरो जाँदा म्याग्दीका ६ वटै स्थानीय तहमा पहिरो तथा बाढीले ठूलो क्षति पुगेको छ । भौतिक संरचना तथा सडक, सञ्चार एवं विद्युत प्रशारण लाइनमा समेत क्षति हुँदा विपत्तिको तथ्यांक संकलनमं समस्या परेको...

अविरल वर्षाले म्याग्दीमा क्षतिः ६ जनाको मृत्यु, ३ बेपत्ता, ७८ जनाको हवाई उद्धार

म्याग्दी / अविरल वर्षाका कारण म्याग्दी जिल्लाका विभिन्न स्थानमा गएको पहिरो र बाढीले ठुलो क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता...

मौसमी विपद्को मारमा गण्डकी

पोखरा /  पछिल्ला चार दिनको अविरल वर्षापछि आएको बाढी, पहिरोमा परी गण्डकी प्रदेशमा ठूलो धनजनको क्षति भएको छ । आइतबार रातिसम्मको विवरणअनुसार प्रदेशमा बाढी, पहिरो र हिमपहिरोबाट १६ जनाको ज्यान गएको छ । निरन्तर परेको...

वर्षाका कारण गण्डकीका ७ स्थानमा मुख्य राजमार्ग अवरुद्ध

पोखरा /  तीन दिनदेखी लगातार परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा मुख्य राजमार्ग देखी भित्रि सडकमा पहिरोले क्षति पु¥याएको छ । गण्डकी प्रदेशका ९ जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक खण्डहरु पूर्ण...

बाढी र पहिरोले गलेश्वरका ३ घरमा क्षति

म्याग्दी/बाढी र पहिरोले म्याग्दीको रघुगंगा गाउँपालिका–३ गलेश्वरमा ३ घरमा क्षति पु¥याएको छ । गलेश्वरका २१ घरधुरी पहिरोको जोखिममा परेका छन् । बेनी–जोमसोम सडक किनारमा रहेको बस्तीमाथिबाट खसेको पहिरो र बाढीले घर तथा संरचनामा क्षति पु¥याएको...

राहुघाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

काठमाडौं/नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । रघुगंगा गाउँपालिकामा निर्माण भएको आयोजनाका २०–२० मेगावाट क्षमताका दुईवटा युनिटबाट विद्युत् उत्पादन सुरु...

कागजी अधिकारले कहिलेसम्म छल्ने जनतालाई ?

म्याग्दी/नेपालको संविधान जारी भएको एक दशक पुग्न लाग्दासमेत नागरिकले व्यवहारमा सुशासनको अनुभूति गर्न नसकेको बेनीमा आयोजित एक कार्यक्रममा सहभागीहरूले बताएका छन् । उनीहरूले गाउँ–गाउँमा पुगेको भनिएको ‘सिंहदरबार’ले समेत नागरिकका दुःख र समस्या बुझ्न नसकेको तथा...

-->