मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

व्यवसायीलाई कर शिक्षा

म्याग्दी/पश्चिम म्याग्दीको मालिका गाउँपालिका, उद्योग बाणिज्य संघ मालिका र आन्तरिक राजस्व कार्यालय बागलुङको संयुक्त आयोजनामा व्यवसायीका लागि कर शिक्षा कार्यक्रम भएको छ । आर्थिक विधेयक २०८३ ले करदातालाई प्रदान गरेका विभिन्न छुट, सुविधा तथा...

मालिकाका व्यवसायीलाई एक दिने कर शिक्षा

म्याग्दी/ मालिका गाउँपालिकाका उद्योगी तथा व्यवसायीहरुलाई करसम्बन्धि शिक्षा दिइएको छ । गाउँपालिका, उद्योग बाणिज्य संघ मालिका र आन्तरीक राजश्व कार्यालय बागलुङको संयुक्त आयोजनामा व्यवसायीहरुका लागि एक दिने कर शिक्षा कार्यक्रम शनिवार सम्पन्न भएको हो...

मालिकाको ऐतिहासिक, पर्यटकीय र सांस्कृतिक स्थानको पहिचान

म्याग्दी/ पश्चिम म्याग्दीको मालिका गाउँपालिका तथा उद्योग बाणिज्य संघ मिलेर गाउँपालिका भित्र रहेका ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक स्थानहरुको पहिचान गरी त्यसको प्रचारप्रसार गर्ने घोषणा गरेका छन् । शनिबार गाउँपालिकाको केन्द्र दरवाङमा आयोजित कार्यक्रममा गाउँपालिका तथा...

जसले बदल्न सक्छ म्याग्दीको भविष्य

विश्व पर्यटन उद्योग आज विश्व अर्थतन्त्रको सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको क्षेत्रमध्ये एक हो । संयुक्त राष्ट्रसंघको पर्यटन संगठनका अनुसार पर्यटनले विश्वको कुल गार्हस्थ उत्पादनमा ठूलो योगदान पु¥याउनुका साथै करोडौं मानिसलाई प्रत्यक्ष तथा अप्रत्यक्ष...

जलविद्युतको हब बन्दै म्याग्दी

म्याग्दी/  प्रकृतिको अनुपम वरदान पाएको म्याग्दी जिल्लाका साना–ठूला नदी र खोलाहरूबाट विद्युत उत्पादन गर्ने र नयाँ सम्भाव्यता पहिल्याउने कार्यले अभूतपूर्व गति लिएको छ । यसले नेपालको जलविद्युत विकासको नक्सामा आफूलाइ तीव्र गतिमा एक प्रमुख...

गलेश्वरमा साउने पर्वका लागि तयारी पुरा, २५ वटा उपसमिति

म्याग्दी/ गलेश्वर शिवालय क्षेत्र विकास कोषले साउन महिनाभर हुने सोमबारे पर्वलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन विभिन्न २५ वटा उपसमितिहरु गठन गरेको छ । हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र प्रसिद्ध तीर्थस्थल गलेश्वर धाममा साउने सोमबारका...

बाढीले क्षति पु–याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ । आयोजनाको बाँध (इन्टेक)मा बाढी पसेर क्षति पुगेपछि यही असार २८ गतेदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ...

६० प्रतिशत बिरामीमा मृगौला सम्बन्धी समस्या

म्याग्दी/ जिल्लामा जटिल प्रकृतिका नसर्ने रोगहरु मध्ये मृगौला सम्बन्धी समस्या पछिल्लो समय निकै बढेको देखिएको छ । जटिल रोगबाट ग्रसितहरुको पछिल्लो अध्यावधिक तथ्याङ्क अनुसार झण्डै ६० प्रतिशत बिरामीहरु मृगौला सम्बन्धी समस्याका रहेका छन् । जिल्लाको...

म्याग्दीको भुरुङ तातोपानीमा मृत भेटिए होटलका मजदुर

म्याग्दी / उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२, भुरुङ तातोपानीस्थित बेनी–जोमसोम सडकखण्डको सडक नालीमा होटलका मजदुर मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार आइतबार दिउँसो साढे दुई बजे झापाको मेचीनगर नगरपालिका-१५ स्थायी घर भई...

स्वास्थ्यमा अन्नपूर्णको फड्काे

म्याग्दी/  हिमालको काखमा अवस्थित अन्नपूर्ण गाउँपालिका प्राकृतिक सुन्दरताका लागि मात्र होइन, दुर्गम भूगोल र छरिएर रहेका बस्तीका कारण सेवा प्रवाहका चुनौतीका लागि पनि परिचित छ । यहाँका नागरिकले वर्षौँदेखि स्वास्थ्य सेवाका लागि लामो दूरी तय...

-->