म्याग्दी/जिल्लाको एक मात्रै नगरपालिका बेनी नगरपालिकाले पर्यटन, सामाजिक विकास र ज्येष्ठ नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बेनी नगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ का लागि सार्वजनिक गरेको...
म्याग्दी/ जिल्लाको रघुगङ्गा गाउँपालिका-४ दग्नाममा पक्की सडक निर्माण भएको छ। रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम-दर्मीजा-चिमखोला-घ्यासीखर्क जोड्ने सडकको औरी, बुग्ल र दग्नाम खण्डमा ढलान गरेर पक्की बनाइएको हो। रघुगङ्गा गाउँपालिका-४ का वडाध्यक्ष पविन गर्बुजाले यसअघि कच्ची...