मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

मालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति

म्याग्दी/  मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकको दरवाङ–फूलबारी खण्डमा मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति भएको छ । २०६६ मा मार्ग खुलेको सडकको दरवाङ–फूलबारी खण्ड स्तरोन्नतिका लागि मालिका गाउँपालिकाले चालु आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी / जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका सामग्री तयार पारेर यहाँका महिला स्वरोजगार र आत्मनिर्भर बनेका हुन् । रुम अल्लो...

छोरी जन्मिए प्रोत्साहन भत्ता !

म्याग्दी /म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले छोरी (शिशु) जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । छोरीप्रतिको सकारात्मक सोच विकास, लैङ्गिक समानता प्रवद्र्धन, बालिकाको भविष्य सुनिश्चित र गर्भमा लिङ्ग पहिचान गरी भ्रुण हत्या गर्ने समस्या न्यूनीकरणका लागि छोरी...

मङ्गलेखानीमा खेलमैदान निर्माण

म्याग्दी/ रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण गरेका छन् । मैदान निर्माणका निम्ति रघुगङ्गा गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख बजेट विनियोजन गरेकामा स्थानीयले ३४ लाखभन्दा बढी जुटाएका हुन् । श्रीकृष्ण...

नख्खु कारागारबाट भागेका कैदी म्याग्दीमा पक्राउ

म्याग्दी/लागुऔषध मुद्दामा कैद सजाय भोगिरहेको अवस्थामा जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार एक जना कैदीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको छ । लागुऔषध मुद्दामा दुई वर्ष एक महिना कैद फैसला भई नख्खु कारागारमा कैद...

चालक र सह–चालकको स्वास्थ्य परीक्षण

म्याग्दी/जिल्ला ट्राफिक प्रहरी कार्यालय बेनीले लामो तथा छोटो दुरीमा चल्ने सवारीका चालक तथा सह–चालकको स्वास्थ्य परीक्षण तथा लागुपदार्थ सेवन परीक्षण गरेको छ । मंगलबार बेनीमा गरिएको परीक्षणमा लागुपदार्थ सेवनको नभेटिए पनि एक जना चालक मादकपदार्थ...

महाविर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै

काठमाडौं/प्रधानमन्त्री वालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुनलाई नियुक्तिका लागि सिफारिस गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार पुनको शपथ मंगलबार दिउँसो ३ बजे हुने भएको छ । पुन म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित भएका...

रिसले रोकिएको रघुगंगाको अस्पताल

म्याग्दी/ हिमाली जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिकामा जनप्रतिनिधि बिचको आन्तरीक विवादले अस्पताल भवन लामो समय देखि अन्यौलमा परेको छ । रघुगंगा–१ बेगका देउवहादुर गर्बुजाले बेगमा निर्माण गर्ने भनिएको अस्पताल राजनैतिक विवादका कारण रोकिएको बताए । उनले...

रास्वपा म्याग्दीको सभापतिमा रोका सर्वसम्मत

म्याग्दी/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको प्रथम जिल्ला अधिवेशनले पुनः युवराज रोकाको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सवंसम्मत रुपमा चयन गरेको छ । शनिबार बेनीमा सम्पन्न भएको अधिवेशनले उपसभापतिमा कल्पना खत्री, सचिवमा सुनिल शर्मा र कोषाध्यक्षमा...

विद्यार्थीलाई च्याम्बर अवार्ड, व्यवसायीलाई राहत प्रदान

म्याग्दी/म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभामा विद्यार्थीलाई च्याम्बर अवार्ड वितरण गर्नुका साथै व्यवसायीलाई राहत प्रदान गरेर सकिएको छ । शनिबार बेनीमा सम्पन्न म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा दुई जना...

-->