बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप

म्याग्दी/ म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण गर्न थालिएको छ । विद्यार्थीलाई मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले...

 ‘मगर सङग्रालय’ म्याग्दीको नारच्याङ लेकगाउँ

म्याग्दी/ अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र प्रकृतिको सङ्गम हो । समुुन्द्री सतहदेखि दुई हजार मिटर उचाइको पहाडी पाखामा गुजमुज्ज परम्परागत शैलीका ढुङ्गे घरहरु रहेको लेकगाउँले ‘मगर सङग्रालय’ को पहिचान बनाएको हो...

जग्गा किनेर सिंगा तातोपानीमा प्रहरी चौकी

पोखरा/बेनी नगरपालिका–४ राक्सेको सिंगा–तातोपानीमा प्रहरी चौकीको भवन बनेको छ । ३ करोड ५१ लाख ७३ हजार एक सय ४९ रुपैयाँको लागतमा २ तले भवन बनेको म्याग्दीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताए । भवनको...

म्याग्दीका ४ पालिका पूर्णखोप घोषणा

पोखरा/जिल्लाका चारवटा स्थानीय तहलाई पूर्णखोप तथा दिगोपना सुनिश्चितता घोषणा गरिएको छ भने मंगलबार दुई वटा पालिकाको पनि घोषणा हँुदै छ । जिल्ला भित्रका सबै स्थानीय तहका ४५ वटै वडाहरु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणासँगै...

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

म्याग्दी/ सङ्कटापन्न रेडपाण्डा (हाब्रे) को अवस्था पहिचान गर्न म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा क्यामेरा जडान गरिएको छ । दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले रेडपाण्डाको...

उपभोक्ता सक्षम भए जलवायु परिवर्तन न्यून गर्न सकिन्छ

म्याग्दी/ जलबायु परिवर्तनका कारण जीवअस्तीत्व नै संकटमा पर्न सक्ने अवस्थाले गर्दा उपभोक्ताको तहबाटै यसमा सचेत हुन पर्नेमा जोड दिइएको छ । बेनी नगरपालिका क्षेत्र भित्रका सामुदायिक वनका अध्यक्ष तथा पदाधिकारीहरु सहभागी तालिममा उक्त प्रसंगमा...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी / म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती सुरु भएको छ । प्रविन कृषि तथा पशुपंक्षी फार्ममार्फत ३० रोपनी खेत र पाखोबारीमा स्याउखेती सुरु गरेको हो । फार्मका सञ्चालक यादव पौडेलले...

गण्डकी लोकताराका लागि म्याग्दीबाट शक्ति छनौट

म्याग्दी/ यही जेठ ९ गते पोखरामा हुने दोश्रो गण्डकी लोकतारा २०८३ का लागि म्याग्दी अडिसनबाट शक्ति छिनाल छनोट भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीद्वारा आयोजित ‘दोस्रो गण्डकी लोकतारा’...

म्याग्दीको मुदीमा मनाइयो ६६ औं धवलागिरि आरोहण दिवस

म्याग्दी/संसारका ८ हजार मिटर भन्दा अग्ला १४ हिमालमध्ये सातौँ अग्लो धौलागिरि हिमालको ६६ आरोहण दिवस बुधवार विविध कार्यक्रमका साथ मनाइएको छ । ८१६७ मिटर अग्लो धौलागिरि हिमाल अवस्थित धौलागिरि गाउँपालिका–४ मुदीमा पदमार्ग र घरबास प्रवद्र्धन...

धवलागिरिमा पहिलो मानव पाइला परेको ६६ वर्ष पुग्यो

म्याग्दी /धवलागिरि हिमालमा मानव पाइला परेको आज ६६ वर्ष पूरा भएको छ । ८१६७ मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुुदीको भूूगोलमा पर्छ । संसारको सातौँ अग्लो धवलागिरि हिमाल अवस्थित मुदीमा यस वर्ष...

-->