म्याग्दी/जिल्लाको अन्नपुर्ण गाउँपालिका–८ राम्चे उत्पादन हुने चिजलाई बजारको माग धान्नै मुस्किल भएको छ । वजारमा माग उच्च भएकोले माग अनुसार आपुर्ति गर्न नसक्दा अहिले निकै गाह्रो भएको पुर्जाको भनाइ छ । २०७२ देखि शुरु...
धवलागिरी गाउँपालिकाका १ सय २९ योजना कार्यान्वयनमा
म्याग्दी/धवलागिरी गाउँपालिकामा चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि छनौट भएका १ सय ५१ मध्य वैशाख २६ गतेसम्म १ सय २९ योजना सम्झौता भएका छन् । सम्झौता भएका सबै योजना कार्यान्वयनमा छन् ।
गाउँपालिकाले ९ योजना...
मगर खाम भाषा प्रशिक्षक प्रशिक्षण तालिम
म्याग्दी/ मगरहरुको जनसंख्या उल्लेख्य रहेको हिमाली जिल्ला म्याग्दीको एक स्थानीयतहले मगर खाम भाषा पठनपाठन गराउनका लागि प्रशिक्षक प्रशिक्षण शुरु गरेको छ ।
नेपाल पुन मगर समाज रघुगंगा गाउँपालिका समितिले बेनीमा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको...
म्याग्दीका दुई पालिका पूर्ण खोप सुनिश्चित घोषणा
म्याग्दी/जिल्लाका छमध्ये दुई वटा स्थानीय तहले पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको घोषणा गरेका छन् । अन्य चार वटा स्थानीय तह पनि अन्तिम तयारीमा रहेका छन् ।
सदरमुकाम समेत रहेको बेनी नगरपालिका र मंगला गाउँपालिका...
निलगिरिमा सेनाले गर्यो खोज तथा उद्धार अभ्यास
मुस्ताङ/ जिल्लास्थिजत नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा प्रतिकूल मौसम र हिमपातका कारण हुनसक्ने प्राकृतिक विपद्को समयमा गर्नुपर्ने खोज तथा उद्धारको अभ्यास गरेको छ । निलगिरि हिमनदी उचाइमा अवस्थित रहेकाले सम्भावित प्राकृतिक विपद्मा...
भरुवा बन्दुक बरामद
म्याग्दी/ जिल्लाका विभिन्न क्षेत्रमा चालेको ब्राभो सेरा अप्रेसन अन्तरगत प्रहरीले छ थान भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसा इलाका प्रहरी कार्यालय दरवाङ र ताकम प्रहरी चौकीको...
मंगलामा योजना कार्यान्वयन अन्तिम चरणमा
म्याग्दी/जिल्लाको मंगला गाउँपालिकाले चालु आर्थिक वर्षका लागि स्वीकृत गरेका योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेका छन् । १ सय ४९ योजनामध्ये ९५ योजना अर्थात् झण्डै ६४ प्रतिशत कार्यान्वयनको चरणमा छन् ।
गाउँपालिकाले जनताको मागलाई मध्येनजर गर्दै...
म्याग्दीमा ६ थान भरुवा बन्दुक बरामद
म्याग्दी/जिल्लाको विभिन्न क्षेत्रमा चालेको ब्राभो सेरा अप्रेसनअन्तर्गत प्रहरीले ६ थान भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार, इलाका प्रहरी कार्यालय दरवाङ र ताकम प्रहरी चौकीको संयुक्त टोलीले...
म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति
म्याग्दी/ म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण भएको छ । स्थानीय पूर्वाधार आयोजना पोखराले पात्लेखेतको गहतेचोकदेखि राम्जाली मन्दिर खण्डमा ढलान गरेर सडकलाई पक्की बनाएको हो ।
विसं २०६६ मा मार्ग खुलेको सडक १६...
सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी
म्याग्दी / म्याग्दीको धौलागिरि गाउँपालिका–७ बगरका भुवानी पौडेलले सरकारी जागिर छाडेर बाख्रापालन गरी स्वरोजगार र आत्मनिर्भर बनेका छन् ।
दश वर्षसम्म बेनीमा रहेको कृषि विकास कार्यालयमा सहयोगी कर्मचारीको रुपमा करारमा काम गरेका पौडेलले स्थापना गरेको...