मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

अन्नपूर्ण हर्जोग दौड प्रतियोगिताको उपाधि रमेश र सुनसरीलाई

म्याग्दी/ अन्नपूर्ण हिमाल आरोहणको वार्षिकोत्सवकको अवसरमा आयोजित अन्नपूर्ण हर्जोग दौड प्रतियोगिताको उपाधि रमेश लिम्बु र सुनसरी रोकाले जितेका छन् । प्रतियोगितामा पुरुष तर्फ ताप्लेजुङका रमेश लिम्बुप्रथम हुँदा महिला तर्फ डोल्पाकी सुनसरी रोकाले उपाधिमाथी कब्जा जमाएका...

राममायाले ७० बर्षमा पाईन् नेपाली नागरिकता

म्याग्दी/ जिल्लाको मालिका गाउँपालिका-६, डाँडाखर्ककी राममाया खत्रीले ७० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएकी छन्। जिल्ला प्रशासन कार्यालयले मङ्गलबार खत्रीलाई ७० वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो। नेपाली नागरिकताको अभावमा शारीरिक रूपमा...

नृत्य प्रतियोगिता मालिका आमा समूह पहिलो

म्याग्दी/ मंगला गाउँपालिका–४ बरंजाको थर्पुमा जारी धुले पर्व २०८३ को अवसरमा आयोजित बिबिध खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्तर्गत आमा समूह नृत्य प्रतियोगितामा मालिका आमा समूह बाउनपँधेराले पहिलो स्थान हासिल गरेको छ । स्थानीय कला संस्कृतिको...

बलात्कार आरोपी दुईजना पक्राउ

म्याग्दी/ छुट्टाछुट्ट घटनामा १३ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले दुई जनालाई पक्राउ गरेको छ । १४ वर्षीयालाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्लाको चौकुने गाउँपालिका ४ बागमाराका १८ वर्षिय ललित...

पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति

म्याग्दी/ बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति भएको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा समुन्द्री सतहदेखि दुई हजार ४३० मिटर उचाइमा रहेको टोड्के सूर्योदय, हिमशृङ्खला, गुराँसे जङ्गल,...

रास्वपालाई अधिवेशन माँचो

म्याग्दी/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले जिल्लाका विभिन्न स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ । पार्टीले मंगला गाउँपालिका, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकामा प्रथम ऐतिहासिक पालिका अधिवेशन सम्पन्न गरी नयाँ...

७७० वर्षदेखि निरन्तर मनाइदै धुले पर्व

म्याग्दी/  हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका ३ र ४ नम्बर वडामा बसोबास गर्ने ५४ कुरिया मगर समुदायले १३ औं सताब्दी देखि मनाउँदै आएको मुख्य चाड धुलेको औपचारीक बिधि सकिएको छ । म्याग्दीमा मानिदै आएको...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी / म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा बस्तीदेखि टाढा रहेको जलजला घुम्न आउने पर्यटकलाई खाने बस्ने सुविधाका...

जलजलामा हिमाल र बादलको लुकामारी

म्याग्दी/ पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली पहाडको पृष्ठभूमिमा लहरै देखिने हिमाल, छिनछिनमा बादल र हिमालको लुकामारी, शीतल हावापानी तथा शान्त वातावरणका कारण म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला पर्यटकको आकर्षक गन्तव्य बन्दै...

जहाँ प्रकृतिले पनि सिकाउँछ

म्याग्दी/नेपालका धेरै शैक्षिक संस्था सहरको भीडभाड र कोलाहलबीच सञ्चालन भइरहेका छन् । विद्यार्थीहरू पढाइभन्दा बढी सामाजिक सञ्जाल, अनावश्यक घुमफिरमा अल्झिने समस्या बढ्दो छ । हिमालको काखमा शान्त वातावरणमा प्राविधिक शिक्षा लिन चाहनेहरुका लागि मुस्ताङको...

-->