शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

छन्त्याल सभ्यता र संस्कृतिको अनुपम म्याग्दीको ‘गुर्जा गाउँ’

म्याग्दी / गुजमुज्ज परेका परम्परागत शैलीका घर । मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो गुर्जा । ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखानबाट परिचित यो...

म्याग्दीको वडामै पुगेर राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने

बेनी /म्याग्दीका वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने भएको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले शुक्रबार सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा म्याग्दीको सबै स्थानीय तहको वडास्तरमै प्रविधिसहित दक्ष प्राविधिकको...

बेनीमा ‘चिमखोलेको माया बाँड्दै’ गमबहादुर पुन

म्याग्दी / जिल्लाको सदरमुकाम बेनी बजारमा एउटा नयाँ होटल थपिएको छ, ‘गण्डकी होटल एण्ड रेष्टुरेन्ट’। कालीगण्डकीको किनारमा शुभारम्भ भएको होटलबाट तल नदीमा सलल राफ्टिङ गरेको दृश्य पनि देखिन्छ। होटल र राफ्टिङ दुवैको सञ्चालन सामाजिक...

कार्यालय फर्किदै गरेका कृषी प्रसार अधिकृत प्रकाश बाटोमै अस्ताए

म्याग्दी / आफ्नो परिवारलाई भेटेर कार्यालय फर्किदै गरेका कृषी ज्ञान केन्द्र बेनीमा कार्यरत अधिकृत मोहन प्रकाश श्रेष्ठ (प्रकाश) बाटोमै अस्ताएका छन् । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परि ज्यान गुमाएका श्रेष्ठ कृषि...

कार्तुस कारोबार गरेका म्याग्दी पाखापानीका वडाध्यक्ष शेरपुञ्जालाई २ महिना कैद र जरिवाना

बागलुङ / कार्तुस (बुलेट) को कारोबार गरेको भन्दै उच्च अदालत पोखराको बागलुङ इजलासले म्याग्दी रघुगंगा-६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुञ्जालाई २ महिना कैद र २ हजार रुपैयाँ जरिवाना गरेको छ । ‘इजाजत प्राप्त नगरी कार्तुस (बुलेट) को...

ठडियो आगलागीबाट ध्वस्त भएको विद्यालयको भवन

बेनी /आगलागीबाट ध्वस्त भएको बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको १४ कोठे भवन ठडिएको छ । २०७३ फागुन २५ गते आगलागीबाट विद्यालयको १० कोठ भवन जलेर नष्ट भएपछि सरकारी तथा चन्दादाताको सहयोगबाट भूकम्पप्रतिरोधी,...

सातौं म्याग्दी महोत्सव : म्याग्दी बनाउने र चिनाउने अवसर

बेनी/ म्याग्दीको परिचय लाहुरेहरुको जिल्लाबाट सुरु भएर प्रकृति, पौरखी र प्रतिभावानहरुको संगम भएको ठाउँ भनेर चिनिने अवस्थासम्म आइपुगेको छ । म्याग्दीलाई यहाँसम्म ल्याइपु¥याउन धेरै व्यक्तिहरुले विभिन्न क्षेत्रहरुमा महत्वपूर्ण योगदान र अनुकरणीय कामहरु गरेका छन् ।...

जन्मदिनको अवसरमा ज्येष्ठ नागरिकलाई छडी वितरण

म्याग्दी/ आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गर्दैउत्सवको रुपमा मनाउनेहरूको भिडमा बेनी नगरपालिकाका एक जनप्रतिनिधिले वडाभित्रका ज्येष्ठ नागरिकलाई हिँड्डुल गर्न सहज हुने छडी वितरण...

कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन

बेनी / म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्‍याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँ पुल...

बेनीबजारबाट २४ दिनदेखि दुई बालक बेपत्ता

म्याग्दी/ जिल्लाको बेनीन गरपालिका–७, मंगलाघाटबाट करिब एक महिनादेखि दुई बालक बेपत्ता भएकाछन् । बेनी स्थित प्रकाश माविमा कक्षा ५ र ३ मा पढ्ने ९ र ८ वर्षीय दुई बालक सुरज र इनसन छन्त्याल बेपत्ता...

-->