म्याग्दी/छिमेकी बागलुङ जिल्ला जोड्ने बेनी–रत्नेचौर सडकखण्डको लामो समयदेखि रोकिएको कालोपत्रेको काम सुरू भएको छ । ठेकदारको लापरवाहीको कारणले रोकिएको बेनी–रत्नेचौर–बागलुङ सडकखण्डको करिब साढे ३ किलोमिटर सडक कालोपत्रेको कामले तिब्रता पाएको छ । रत्नेचौरबाट बेनीको खबरासम्मको...
म्याग्दी/म्याग्दीको मंगला गाउँपालिका–२,बावियाचौरस्थित शान्तिचौकको भित्री गल्लीमा एउटा भवनमा लहरै १४ वटा सिलाई मेसिन राखिएको छ।महिलाहरू कोहि थरीथरी डिजाइनका कपडा काट्दै छन् त कोही सिलाउदै छन् ।दिनभरी मेसिन व्यस्त हुन्छन् । ग्राहकको आवतजावतसँगै फोनबाट समेत...