शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कालीगण्डकीमा जीप फालेर वेपत्ता चालक दम्पतीलाई अपराधिक विश्वासघातको कसुरमा मुद्धा

बेनी / कालीगण्डकी नदीमा जीप खसालेर भागेका यहाँका एक चालक दम्पतीलाई म्याग्दी प्रहरीले आपराधिक विश्वासघातको कसुरमा मुद्धा अगाडि बढाएको छ । मालिका गाउँपालिका-५ देविस्थान घर भई बेनी नगरपालिका-७ महारानीथान बस्ने जीप चालक कमलेश परियार र...

टमाटर खेतीबाट एकै सिजनमा छ लाख आम्दानी

म्याग्दी/म्याग्दीको मंगला गाउँपालिका–१, खानीगाउँका यामबहादुर बुढाथोकीको आफ्नो कृषि फर्मबाट सिजनमा ७० क्विन्टलसम्म टमाटर उत्पादन गर्छन् ।झण्डै दुईदशक खाडीमुलुकमा विताएर घर फर्किएका बुढाथोकीले टमाटरबाट सिजनमा ६ लाखसम्म आम्दानी गर्दै आइरहेका छन् । ३ वटा आधुनिक...

बोलेरोसहित चालक बेपत्ता, कालिगण्डकीमा भेटियो गाडीको सिसा

म्याग्दी / बेनी–जोमसोम सडकखण्डमा बुधबार दिउँसोदेखि चालकसहित बोलेरो जिप बेपत्ता भएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाबाट फर्किदै गरेको ग २ च १०३१ नंबरको बोलेरो जिप चालक कम्लेस परियारसहित बेपत्ता भएको जनाइएको छ । बेनीस्थित...

म्याग्दीमा ‘सर्च एन्ड डिस्ट्रोय’ले घटे डेंगुका बिरामी

म्याग्दी/दुईवर्ष अगाडीसम्म म्याग्दीमा सरुवा रोग डेंगु संक्रमणको ग्राफ भयावह थियो । डेंगुका शंकास्पद बिरामीको बेनी अस्पतालको बहिरंग कक्ष (ओपीडी),इमरजेन्सीका साथै ग्रामिण क्षेत्रका स्वास्थ्यचौकीमा लाइन हुन्थ्यो । सहर बजारदेखि दुर्गम बस्तीसम्म डेंगु महामारीले आक्रान्त बनाएको...

ओडारमा बस्दै आएका राहुलको उद्दार

बेनी /बेनी नगरपालिकाको वडा नम्बर–७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका व्यक्तिको बुधबार उद्धार गरिएको छ । बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा ढुंगेयुगको जस्तै गरेर बस्दै आएका बेनी नगरपालिका–५ भिरमुनीका ५० वर्षीय राहुल बिकलाई...

बेनीबजारमा म्याग्दी नदीबाट वैकल्पिक खानेपानीको व्यवस्था

म्याग्दी/म्याग्दीको सदरमुकाम बेनीबजारमा नियमित खानेपानीको आपूर्ति गर्न म्याग्दी नदीबाट वैकल्पिक खानेपानीको व्यवस्था गरिएको छ । बेनी–जोमसोम सडकको गलेश्वर देखि राहुपारे खण्डको सडक विस्तारका क्रममा डोजरले पाइपलाइन फुटाउने र पहिरोको कारण दैनिकजसो खानेपानी आपूर्ति अवरुद्ध...

एकल महिलाको पानी घट्ट

म्याग्दी/उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाको घट्टेडाँडामाकी विष्णुकुमारी पूर्जा एका बिहानदेखि घरबाट निस्किएर साँझअबेर मात्र घर फर्किन्छिन् । ६० वर्षीया विष्णुकुमारीले सञ्चालन गरेको पानी घट्टमा कुटानी पिसानीका लागि आउने स्थानीयसँगै अधिकांस समय बित्छ । आधुनिक विद्युतीय...

पहिरोले पावर हाउस बगाउँदा विधुत आपुर्ति बन्द

म्याग्दी / पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा पहिरोले विद्युत गृह बगाउँदा विद्युत आपुर्ति बन्द भएको छ । विहीबार विहान आएको पहिराले ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको पावर हाउस (विद्युत गृह) बगाएको हो...

टमकुमारीका छोराछोरीलाईसहयोग

बेनी/ म्याग्दीको मालिका गाउँपालिका वडा नंं. ३ पात्लेकी टमकुमारी रोकामगरकी नौमहिनाकी छोरी ईश्वरी रोकामगर र ४ वर्षका छोरा ईश्वर रोकामगरको पढाइ खर्चका लागि आर्थिक सहयोग जुटको छ । एयरलाइन्स फ्लाइट अटेन्डेन्ट एकेडेमी प्रालिकी प्रबन्ध निर्देशक...

मंगला क्याम्पसले ४ रोपनी जमिनमा फलफूल लगाउने

बेनी /म्याग्दीको मंगला गाउँपालिका–२,बावियाचौर लाम्पाटास्थित मंगला शिक्षा क्याम्पसले फलफूलको उत्पादन र बजार राम्रो देखेपछि क्याम्पसको खाली जग्गाको सदुपयोग गर्नफलफूल खेती सुरु गरेको छ । क्याम्पसको भौतिक संरचना, खेलमैदान सहित प्रयोग हुने जमिन बाहेक करिब...

-->