म्याग्दी/म्याग्दीका बेनी–दरबाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–४ सिंगा तातोपानीको फापरखेतमा सडक माथिबाट खसेको सुख्खा पहिरोका कारण तीनदिनदेखिअवरुद्ध छ । पहिरोको कारण बिहिबार दिउँसोदेखि सडक अवरुद्ध छ । पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिने बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको...
म्याग्दी / लोकप्रिय थाली नाचकी सर्जक हिरामायाँ पुन श्रीसलाई सम्मान गरिएको छ । लोकवार्ता परिषद् नेपालको १२औं सङ्गोष्ठीको अवसरमा शुक्रबार म्याग्दीको सदरमुकाम बेनीस्थित म्याग्दी बहुमुखी क्याम्पसमा विश्वमै लोकप्रिय थाली नाचको पहिलो अभ्यासकर्ता तथा संरक्षक...
म्याग्दी/ बेनीहुँदै जोमसोमतर्फ मोटरसाईकलमा सवार जर्मन नागरिक म्याट्रेड बी को दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ । बेनी-जोमसोम सडक अन्र्तगत पर्ने अन्नपूर्ण गाउँपालिका, ३ काप्रेभीरबाट मोटरसाइकल अन्दाजी ८० मिटर तल कालीगण्डकीमा खसेको थियो । उद्धारमा संलग्न...
म्याग्दी / कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले गैरआवासीय नेपाली नागरिकता लिएका छन्। विश्वका ८ हजार मिटर उचाइका १४ वटै हिमाल ६ महिना ६ दिनभित्र चढेर कीर्तिमान बनाएका पुर्जाले बिहीबार म्याग्दी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका...
म्याग्दी/ उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)को आधार क्षेत्रमा आन्तरिक पर्यटकको ताँती लागेको छ । दशैंतिहारको मौका छोपी अहिलेसम्मकै धेरै पर्यटक बेसक्याम्प पुगेका छन् । दशैंको घटस्थापनादेखि यता म्याग्दीका...
म्याग्दी/दोस्रो विश्वयुद्धमा युद्धकला प्रदर्शन गरेबापत सर्वोच्च युद्व पदक भिक्टोरिया क्रस विजेता स्वर्गीय तुलबहादुर पुनको नाममा संग्रहालय बनाउन विस्तृत परियोजना प्रतिवेदन (ड्रीपीआर ) तयार गरिएको छ । गोर्खा आन्दोलनका महानायकका रूपमा समेत चिनिने म्याग्दीको रघुगंगा...